२० आश्विन २०८१ आइतबार
image/svg+xml

एमाले जिल्ला अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई

नेकपा (एमाले) जिल्ला अध्यक्षको जिम्मेवारी महेश बस्नेतले पाएका छन्। पार्टीको जिल्ला सचिव रहेका बस्नेतलाई आज (शनिबार)को सचिवालय बैठकले अध्यक्षको जिम्मेवारी दिएको हो।

न्यायालयको विवाद वार्ताबाट समाधान गर्नुपर्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने बताएको छ।

नेकपाका नेता रिहा हुनेबित्तिकै पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई अदालतबाट रिहा हुनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ। ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका उनीमाथि अर्काे मुद्दा रहेको भन्दै प्रहरीले पक्रेको हो।

महासचिव चयन गर्न लम्ब्याइयो बैठक

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बुधबार महासचिव छान्न नसकेपछि बिहीबारसम्म बैठक लम्बिएको छ।

माधव नेपाल र सभामुखविरुद्धको मुद्दा टुंगिएन

प्रतिनिधिसभा र प्रदेश सदस्य गरी १४ जनाको सांसद पद बदरको मागसहित बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। एमाले पार्टीको बैठकबाट कारबाही गरिएका प्रतिनिधिसभाका सदस्यलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न सघाएको भन्दै रिट निवेदन दर्ता गराएका हुन् ।

देश र जनताका लागि राजनीति गरेको हुँ: भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा.भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन्।

एमाले कर्मचारी संगठन विभाजनको अवस्थामा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विभाजित भएपछि यसको प्रभाव एमालेनिकट कर्मचारीमा पनि परेको छ। एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको अवस्थामा पुगेको छ।

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रिया आज टुंगो लाग्ने

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दल दर्ता प्रक्रिया आज टुंगो लगाउने भएको छ। दुवै दलका नेताले आज सनाखतका लागि भौतिक रूपमा उपस्थिति हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ।

१४ जनामाथि मात्रै कारबाही किन?

सांसदले चाहँदा प्रतिनिधिसभामा राजीनामा बुझाउने हो। सभामुख यो राजीनामाको जानकारी प्रतिनिधिसभामा गराइदिने बाहकमात्र हो।

चीनको बदलिँदो व्यवहार: विश्वशक्तिको भूमिकामा देखिन खोजेको हो ?

कोरोना महामारीबीच पनि आर्थिक वृद्धिदर धनात्मक बनाउन सफल चीनले बाँकी विश्वसँगको व्यवहारमा पनि परिवर्तन गर्दैछ। जसले गर्दा उक्त मुलुक अहिले नै विश्व शक्तिका रूपमा सक्रिय हुन थालेको हो कि भनेर अनुमान गर्न थालिएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष: चीन कहाँ पुग्यो र नेपाल कता छ?

पुँजीवादी मुलुकहरूले कम्युनिस्ट व्यवस्थाको उपादेयीता सकिएको दाबी गरिरहेका बेला बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका महासचिव सी जिङ फिङले चीनले प्राप्त गरेको सफलता र उपलब्धिका पछाडि चिनियाँ कम्युनिस्ट पार्टीको हात रहेको सगर्व बताइरहेका थिए।

कम्युनिस्ट पार्टीको कलह

माओवादी अध्यक्ष प्रचण्डले यस्तो रूपको राष्ट्रपति हुनु भन्दा बरु उतिबेलाका राजाहरूमा धेरै शान थियो भन्ने वास्तविकता ढिलै भए पनि व्यक्त गर्न थाले।

वीपीका चिकित्सकहरुको आन्दोलनमा कर्मचारी र नर्स पनि मिसिए

अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएपछि एक चिकित्सकलाई उपकूलपति डा.ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेको विरोधमा चार दिनदेखि फ्याकल्टी तथा विद्यार्थीहरु आन्दोलित छन्।

बृहत् कम्युनिस्ट मोर्चा तयारीमा नेपाल

‘अहिले एमालेको मात्रै एकताका बारेमा नसोच्नुस्, कसैले एमाले एकताका बारेमा बुझ्लान् तर हामी कम्युनिस्ट पार्टीहरुका बीचको एकताका पक्षमा छौं । बृहत् रुपले कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा छौं’, नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्