६ असार २०८३ शनिबार
image/svg+xml

फिफा विश्वकप : सुरुको २ मिनेटमै टर्कीविरुद्ध पाराग्वेकाे गोल

फिफा विश्वकप २०२६ अन्तर्गतको शनिबारको खेलमा टर्कीविरुद्ध पाराग्वे एक गोल गरेको छ।

रास्वपा महाधिवेशन : हिमेश पन्तद्वारा उम्मेदवारी घोषणा

उनले आफ्नो विगतको काम र योगदानको मूल्यांकन गर्दै मतदातालाई मत दिन आग्रह गरेका छन्।

सभ्य देश

नातिले शालिनतापूर्वक नै सोध्यो, “भन्नुस् त हजुर्वा, नारी भ्रूण छानीछानी मार्ने लोकधर्म कसरी पुज्य हुन्छ? त्यस्तो लोकधर्म मानिआएको देश कसरी सभ्य हुनसक्छ?”

फिफा विश्वकप : हाइटीविरुद्ध ब्राजिलको शानदार जित

फिलाडेल्फिया स्टेडियममा सम्पन्न समूह सी को यो खेलमा हाइटीविरुद्ध ब्राजिलले ३-० को गोलको अन्तरले जित निकालेकोहो।

जब च्याटजीपीटीले माधव नेपालबारे गलत जानकारी दियो...

उनले शुक्रबार पेरिसडाँडामा आयोजित पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा च्याटजीपीटी चलाउँदाको आफ्नो रोचक अनुभव सुनाएका थिए।

सीमा नाकामा दुवै पक्षबाट कडाइ

विराटनगरस्थित नेपाल–भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट चेकजाँचमा कडाइ गर्न थालिएको छ।

पोखराको लेकसाइडमा खानेपानी समस्या

पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गराएका छन्।

सिद्धान्तनिष्ठ ‘याम सर’

लोकतन्त्रमा बिर्सन नहुने नाम हो– याम भण्डारी अर्थात् जनबोलीका ‘याम सर’। उहाँ बौद्धिक नागरिक मात्र नभई राजनीतिक तथा सामाजिक परिवर्तनको हुटहुटी बोकेका क्रान्तिकारी व्यक्ति पनि हुनुहुन्थ्यो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ : पर्यटनमन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताएका छन्।

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ।

आकर्षण बनिरहेका ओसिटो र रेन्गलकाे कथा

विश्वकप फुटबलको उत्साहले मेक्सिको सिटीलाई छोपिरहेको बेला हजारौं समर्थकहरूको मन जित्ने पात्र कुनै स्टार खेलाडी, प्रशिक्षक वा आधिकारिक मस्कट बन्न सकेको छैन।

रास्वपाको केन्द्रीय समिति बैठक आज चितवनमा बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठक आज (शनिबार) चितवनमा बस्दै छ।

देशविदेशमा देउडा - यात्रा

२०३४ कात्तिक १४ गते रेडियो नेपालमा गीत गाएर बीजारोपण गरेको देउडागीत अहिले नेपालको खुला मञ्च, प्रज्ञा प्रतिष्ठान हुँदै अमेरिका, युरोप र एसियाली देशहरूमा फैलिरहेछ।

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

विभागका अनुसार कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। अन्य तराई भू-भागमा मुख्यतया सफा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्