१६ वैशाख २०८१ आइतबार
image/svg+xml

मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

आयोगका अनुसार सोमवार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ।

राष्ट्रिय सभा निर्वाचनः आज अन्तिम मतदाता नामावली प्रकाशन, भोलि मनोनयन

आयोगले निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने जानकारी दिएको छ।

राष्ट्रिय सभाको मर्यादा

पटक–पटक जनताले अस्वीकृत गरिसकेका, राजनीतिमा खासै भूमिका नरहेका, अवकास लिनुपर्ने उमेरका, धेरैपटक लाभको पदमा बसेर पनि कुनै उल्लेख्य काम गर्न नसकेका व्यक्तिहरू नै उम्मेदवारको चर्चामा रहेका देख्दा सर्वसाधारणमा भने यो चुनावप्रति खासै आकर्षण देखिएको छैन।

राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशका लागि निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ।

राष्ट्रपति समक्ष निर्वाचन आयोगले बुझायो वार्षिक प्रतिवेदन

प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले सो प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन्।

राष्ट्रिय सभामा भाग लिने १२ राजनीतिक दललाई आयोगले दियो चुनाव चिन्ह

निर्वाचन आयोगले राष्ट्रिय सभामा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ।

राष्ट्रिय सभा निर्वाचनमा भाग लिने दललाई आज चुनाव चिह्न दिइँदै

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आज दलहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ।

राष्ट्रिय सभा निर्वाचन:मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ।

राष्ट्रियसभा निर्वाचनका लागि पाँच दल दर्ता

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि हालसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएको जनाएको छ।

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।

यस्तो छ, राष्ट्रिय सभा सदस्य चुनावको कार्यक्रम

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी माघ ११ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट कार्यक्रम स्वीकृत भएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते, तयारी सुरु

निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ।

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक, यस्ता छन् कार्यक्रम

आयोगले शुक्रवार सूचना जारी गर्दै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन अन्तर्राष्ट्रिय सम्मेलन हुने

मंसिर २० र २१ गते निर्वाचन आयोग नेपाल र एसियन नेटवर्क फर फ्री इलेक्सनको संयुक्त आयोजनामा दुई दिने कार्यक्रम हुने भएको हो।

राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्