९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीले बालेनलाई भने–प्रश्न तेर्साउने अनि हिँडिहाल्ने ?

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई प्रश्न चाहिँ तेर्साउने जवाफ सुन्न चाहिँ नबस्ने भन्दै यसबाट आफू ‘इरिटेशन’ हुने बताएका छन्।

रोजगार र विकास नभएर युवाहरू विदेश गएको कुरा पुरै सत्य होइन:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारी नपाएर युवाहरू बिदेसिएको कुरा आंशिक मात्र सत्य भएको दाबी गरेका छन्।

नेपालमा खाली अँध्यारो र नकारात्मक कुरा गर्ने बानी बस्न थाल्योः प्रधानमन्त्री

‘हामीले प्राप्त गरेका अधिकार र उपलब्धि सम्प्रेषण गरेनौँ भने देश पछाडि फर्किने खतरा रहन्छ’, उनले भने।

एक वर्षपछि अर्को ढङ्गले काम गर्न चाहन्छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षपछि आफूले अर्को ढङ्गले काम गर्न चाहेको बताएका छन्।

त्रिविको ४९ औँ दीक्षान्त समारोह आज, १२ हजारभन्दा बढी विद्यार्थी दिक्षित हुने

दशरथ रङ्गशालामा हुने दिक्षान्त समारोहमा १२ हजारभन्दा बढी विद्यार्थी दिक्षित हुनेछन्।

सर्वहारा नेताको भद्दा जीवनशैली

आजको कार्टुनमा प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनीको गोकर्ण रिसोर्टमा विवाहलाई लिएर व्यङ्ग्य गरिएको छ।

‘मन्त्री होइन, प्रधानमन्त्रीकै कारण सरकार असफल’

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रैमासिक समीक्षा बैठकमा सचिवकै सामु मन्त्रीहरूको आलोचना गरेपछि मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले झोक पोखेका हुन्।

प्रधानमन्त्री दाहाल महोत्तरीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल महोत्तरी आइपुगेका छन्। महोत्तरीको एक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाल महोत्तरी आइपुगेका हुन्।

मानव सेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्दछौ :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। प्रम दाहालले मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए।

जसले सरकारी अनुदान अस्वीकार गरे!

चितवनका नमुना किसानमध्येमा पर्ने उनीहरू भन्छन्– झन्झटिलो सरकारी अनुदान लिन धाइरहनुभन्दा खेतबारीमै काम गर्दा राम्रो आम्दानी हुन्छ।

पाँचखाल औद्योगिक ग्राममा सम्झौता उलङ्घन भएकोमा एफवीनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

महिला उद्यमी महासङ्घ नेपाल (एफवीन) ले काभ्रेको पाँचखालमा शिलान्यास भएको महिला हरित औद्योगिक ग्रामको नेतृत्व आफूले पाउनुपर्ने माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरेको छ।

कामपाका प्रगतिशील कामबाट सङ्घीय सरकारलाई उत्प्रेरणा मिलेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

विशिष्टको निवासमा साङ्ला मार्नमै ५ लाख खर्च

सरकारले अति विशिष्टहरूको निवासमा ‘फंगि ट्रिटमेण्ट’ (साङ्ला, फट्याङ्ग्रा, धमिरा लगायतका किरा) व्यवस्थापन गर्ने नाममा मात्र हरेक वर्ष ५ लाख भन्दा बढी खर्च गर्दै आएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्