५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल महोत्तरीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल महोत्तरी आइपुगेका छन्। महोत्तरीको एक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाल महोत्तरी आइपुगेका हुन्।

बर्दिबास नगरपालिका ३ स्थित जनता माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सवमा सहभागी हुन् प्रधानमन्त्री दाहाल हेलिकप्टरबाट आज महोत्तरी आइपुगेका माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं महोत्तरी जिल्लाका इन्चार्ज राजु खड्काले जानकारी दिए।

उनका अनुसार दिउँसो दुई बजेदेखि विद्यालयमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनेछ।

प्रकाशित: १ पुस २०८० ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App