रमाना लिएर जाने तयारीमा रहेका असई देवानको ताप्लेजुङमा मृत्यु, हृदयघातको आशंका
जिल्ला प्रहरी कार्यालय उदयपुरका लागि सरुवा भएर रमाना लिइसकेका प्रहरी सहायक निरीक्षक (असई) मनिष देवानको ताप्लेजुङमा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका लागि सरुवा भएर रमाना लिइसकेका प्रहरी सहायक निरीक्षक (असई) मनिष देवानको ताप्लेजुङमा मृत्यु भएको छ।
लगातार तीन दिनदेखि चलेको शीतलहरका कारण मधेस प्रदेशको जनजीवन अत्यन्त कष्टकर बनेको छ।
शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालले शासन व्यवस्थालाई वैधानिकता प्रदान गर्न र लोकतन्त्रको रक्षा गर्न निर्वाचन अपरिहार्य रहेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा आफ्नो घरमा आगजनी र तोडफोड गर्नेहरूमाथि प्रहरीले कारबाही नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
साहित्यकार तिला लेकालीकाे गजलसंग्रह ‘आगोकाे रङ’ लाेकार्पण तथा प्रगतिशील लेखक संघ (प्रलेस) ले पुरस्कार समर्पण गरेकाे छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली राजमार्गलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने बताएका छन्।
जुम्लाको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला क्षेत्रमा नेपाल टेलिकमको टावर ठडिएको दुई वर्ष बितिसक्यो। तर, स्थानीय बासिन्दाको मोबाइलमा अझै ‘नेटवर्क’ आउँदैन।
कपिलवस्तुको तौलिहवा–भैरहवा सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ ।
उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै पूर्वशर्त भएको निष्कर्ष निकाल्दै ‘समावेशी र उत्थानशील नेपाल निर्माण सम्बन्धी बहस’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
सिभिल सर्भिस अस्पतालले अब महिला र पुरुष दुवैलाई ह्युमन पेपिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप दिने भएको छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।