नेपाल पत्रकार महासंघ स्थापना दिवस: सात पत्रकार पुरस्कृत
नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ।
नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ।
वरिष्ठ समालोचक प्रमोद प्रधानको अध्यक्षतामा नेपाल बालसाहित्य समाजको कार्यसमिति गठन भएको छ।
घुम्ती कवि गोष्ठी नेपालले चार स्रष्टालाई घुम्ती सम्मान अर्पण गर्ने भएको छ।
यहाँ लोकतन्त्रको नाममा रोकतन्त्र चल्छ,निर्दोषलाई सधैं ठोकतन्त्र चल्छ,कृषिप्रधान देशमा भोकतन्त्र चल्छ।
पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन्।
धनगढी कैलालीकी कल्पना भट्ट, महेन्द्रनगरकी शारदा चन्द र सुनसरीकी सुभद्रा प्याकुरेलका उस्तैउस्तै जीवनशैली र कर्म छन्।
पोखरा महानगरपालिका र जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको संयुक्त आयोजनामा जनकवि केशरी धर्मराज थापाकै जन्मस्थल बाटुलेचौर जित इभेन्समा ‘लोकगीत प्रतियोगिता’ भएको छ।
गीतकार संघ नेपालले गीतकार टीका भट्टराई नेपालको ‘अनुभूतिका स्वरहरू’ गीतसंग्रह लोकार्पण गरेको छ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बनाइएको सिफारिस समिति र सो समितिद्वारा फागुन ३ गते गरिएको नियुक्तिविरुद्ध नाट्यकर्मीहरूको एक समूह आन्दोलित भएको छ।
नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’ मा राम्रो कमाइ गर्ने ‘कबड्डी’ शृंखलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन्।
कतै हेपेर मन मिलाइन्छ,कतै ढेपेर मन मिलाइन्छ,आँसु बगेपछि हेर, कतै चेपेर मन मिलाइन्छ।
नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले कर्मचारीहरूको साहित्यिक सिर्जनशीलता प्रवद्र्धन गर्न मुक्तक तथा गजल लेखन प्रशिक्षण चलाएको छ।
सुदूरपश्चिमका अधिकांश जिल्लामा चैतको महिनाभरि आफ्ना दिदीबहिनीलाई भेट्ने चलन रहेको छ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. महेशकुमार उपाध्यायद्वारा लिखित आत्मवृत्तान्त ‘स्मृतिका रेखाहरू’ शुक्रबार सार्वजनिक भएको छ।
करिब १ घण्टा जति पीडितलाई लखेटेपछि घरमालिकहरू थाकेर लखेट्न छाडेको उनको भनाइ छ।