११ मंसिर २०८१ मंगलबार
image/svg+xml

व्यावसायिक उडान रोक्ने सरकारको तयारी

वातावरणीय क्षेत्रमा असर पारेको भन्दै अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविर (एबिसी) क्षेत्रमा हेलिकोप्टर उडान र अवतरणमा गत भदौदेखि रोक लगाएको थियो। तर, हेलिकोप्टर कम्पनीले गाँउपालिकाको निर्देशन अटेर गर्दै नियमित उडान गरिरहेका छन्।

वन मन्त्रालयबाट मन्त्रीसहित १२ जनाको पोल्यान्ड भ्रमण

वन तथा वातावरण मन्त्रालयबाट मन्त्री शक्तिबहादुर बस्नेतसहित १२ जना पोल्यान्ड भ्रमणमा गएका छन्।

२० वर्षे गाडी नवीकरण नगर्न उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुर नेपालगञ्जले सार्वजनिक सरोकारका विषयमा पहिलो पटक प्रदेश सरकारका नाममा आदेश जारी गरेको छ। अदालतले २० वर्षभन्दा पुराना गाडी नवीकरण नगर्न र विकास निर्माण वातावरणमैत्री तरिकाले गर्न आदेश दिएको हो।

वातावरण मैत्री विकास निर्माण गर्न अदालतकाे अादेश

बाँकेमा भइरहेकाे विकास निर्माण कार्य वातावरण मैत्री रुपमा गर्न अदालतले आदेश दिएको छ। तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो।

यस्तो छ उपत्यकाको औसत प्रदूषण तह (चार्ट सहित)

राजधानीका विभिन्न स्थानमा गरिएको प्रदूषण मापनमा औषत प्रदूषण तह हानिकारक देखिएको छ। उपत्यकाका १५ स्थानमा औसत प्रदूषण तह मापन गरिएको थियो।

वातावरणको लेन्सबाट निजगढ विमानस्थल

मिथिला नरेश जनकले आफ्नी सुन्दर छोरी सीताको वर छान्न आयोजना गरेको समारोहमा लंकाका राजा रावण पुष्पक विमान लिएर आएका थिए भनिन्छ । यस कथालाई सत्य मान्ने हो भने हालको २ नं प्रदेशको आकाशमा र भूमिमा आजभन्दा हजारौँ वर्ष पहिले त्रेता युगमा नै विमान उडेको र अवतरण भएको रहेछ । जनकको पावन र ज्ञान भूमिमध्ये हालको २ नं प्रदेशको बारा जिल्लामा हाल प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणस्थल बारेमा भने विभिन्न जोड र कोणबाट छलफल भइरहेका छन्।

‘दुषित वातावरणले बिरामी भए निःशुल्क उपचार गर’

राष्ट्रिय मानवअधिकार आयोगले उपत्यकामा वातावरण प्रदुषणका कारण हुने बिरामीलाई तत्काल निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु भन्दै सरकारलाई सिफारिसपत्र पठाएको छ।

अहिलेनै सरकारको मूल्याङ्कन गर्नु हतार : मन्त्री शक्तिबहादुर बस्नेत

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पाँच वर्षका लागि गठन भएको सरकारको मूल्याङ्क अहिलेनै गर्दा हतार हुने बताएका छन्।

नेफेजमा कसमस विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल वातावरण पत्रकार समूह (नेफेज)मा कसमस विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

विदेशी लगानी प्रतिबद्धता घट्यो

मुलुकमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । सरकारले विदेशी लगानी बढाउन उपयुक्त वातावरण तयार गरेको दाबी गरी रहँदा गत वर्षको तुलनामा यो वर्ष डेढ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता घटेको हो।

घरको गहना फूलको स्याहार

स्वस्थ तथा राम्रो बिरुवा उत्पादनका लागि हावापानी तथा वातावरण अनुकूल हुनुपर्छ । मानिसलाई जस्तै फोहोर तथा प्रदूषणका कारणले बिरुवामा पनि रोगको संक्रमणको जोखिम हुन्छ । बेसिजनमा बिरुवा उत्पादन गर्न तथा हुर्काउन र बढाउन पनि समस्या हुन्छ।

बन्दीपुरको वातावरण

‘पिपुल डोन्ट ह्याभ रेस्पेक्ट फर इन्भायरोमेन्ट (नागरिकमा वातावरणप्रति चासो छैन),’ आफ्नो सानो छोरा डो-याउँदै उकालो लागिरहेका विदेशीको आवाज कानमा पर्छ । त्यो आवाज कान हुँदै भित्र मुटुसम्म पुग्छ।

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय संरक्षण दिवसका अवसरमा आइतबार आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो।

वार्षिक पौने ६ अर्बको काठ आयात

वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै पाँच अर्ब ७५ करोडको काठ आयात भएको छ।

प्रधानमन्त्रीज्यू! आरा चलाउनुपूर्व सोच्नुहोस्

आफू तन्दुरुस्त हुन सधैँ मर्निङवाक र हिँडडुल गर्ने पर्यटन मन्त्री अधिकारी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने नाममा बाराको निजगढ क्षेत्रका वनमा आश्रित दुर्लभ वन्यजन्तुका बासस्थान, घुमफिर गर्ने हरियाली, र सुरक्षा कवज (वनजंगल) फाँड्ने तयारीमा हुनुहुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्