१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बालकथाका पाँच पुस्तक

वातावरण विषयका पाँच बालपुस्तक सार्वजनिक भएको छ । बाल बाङमय तथा अनुसन्धान केन्द्रबाट प्रकाशित पुस्तकमा ‘खैरो बकुल्ला’, ‘नागदहका माछा’, ‘रंगीन विष’, ‘इम्जाको झस्को’ र ‘लिटिल डायनो’ छन्

स्थिरताको वातावरण बिगार्नेको प्रतिवाद गराै : दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अस्थिरतामा रमाउनेहरुले मुलुकमा स्थिरताको वातावरण बिगार्न लागेकाले त्यसको प्रतिवाद गर्दै समृद्धिको यात्रामा लाग्नुपर्ने बताएका छन्।

चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार

काठमाडौंमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा चलिरहँदा उत्तरको छिमेकी मुलुक चीनले भने चालकबिहीन वातावरणमैत्री रेल सेवाको तीव्र विस्तार गरिरहेको छ।

वातावरण प्रदुषणको परिणाम हाे : माैसमविद्

आकाशबाट हुने वर्षा भनेपछि पानी र त्यससँगै कहिलेकाही असीना झर्ने बुझिन्छ। तर शुत्रबार राति आकासबाट हिलेपानी बर्सीयो। बुटवल भैरहवामा शुक्रबार संसाझै साढे सात बजेतिर केहिछिन रिमझिम पानी परेर रोकीएको थियो। त्यसलगत्तै केहीबेर पछि आकाषबाट हिले वर्षा भयो। घरबाहिर पार्कीङ्ग गरी राखेका गाडी, मोटरसाइकलमा छपक्कै हिलोले ढाकेपछि सर्वसाधारणले हिले वर्षा भएको थाहा पाएका थिए।

वातावरण संरक्षण र बदलिँदो चुनौती

नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ तर नेपालको मुख्य सहर काठमाडौँ तथा अन्य सहरदूषित भइरहेका छन्। विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन् त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन्।

पञ्चकन्या ग्रुपमा विश्व वातावरण दिवस

पञ्चकन्या गु्रपले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको जावलाखेल, कोपुण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटीमण्डप क्षेत्रको मूल सडक पेटीमा रोपिएका बिरुवा गोडमेल, काँटछाँट, मलजल तथा सो स्थान वरपर सरसफाइ गरेको छ।

वातावरण पत्रकारिता पुरस्कार मण्डल र शेर्पालाई

विश्व वातावरण दिवसको अवसरमा नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले दुई जना पत्रकारलाई वातावरण पत्रकारिता पुरस्कार–२०१७ प्रदान गर्ने भएकाे छ।

वातावरण प्रदूषण साझा चुनौती : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याएका छन्।

‘नेपालमा लगानीका लागि सुरक्षित वातावरण’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएको बताएका छन्।

पूर्वका जिल्लामा औद्योगिक वातावरण तयार हुँदै

पूर्वको औद्योगिक वातावरणमा सुधार आउन थालेको छ । राजनीतिक स्थायित्व, लोडसेडिङ अन्त्य, रेलमार्फत कच्चा पदार्थ आयातको सुविधाले पूर्वको औद्योगिक वातावरणमा सुधार ल्याएको हो ।यहाँका उद्योगीहरूले वर्षौंदेखि लोडसेडिङको अन्त्य र रेलमार्फत तेस्रो देशबाट आयात गरिएका औद्योगिक कच्चा पदार्थ ढुवानीको सुविधा माग गर्दै आएका थिए ।

पशुजन्य उद्योग र फार्मलाई वातावरणीय कानुनमा कडाइ

पशुपक्षीपालनमा व्यापकता र यससँग सम्बन्धित उद्योग स्थापना हुने क्रम बढ्दै जाँदा सरकारले अनिवार्य रुपमा वातावरणीय परीक्षण गरेरमात्रै उद्योगधन्धा सञ्चालन गर्नुपर्ने भनि कडाइ गर्न थालेको छ । विगतमा कृषि फार्म र पशुजन्य उद्योग स्थापनामा यस्तो अनिवार्यता रहे पनि खासै ध्यान दिइएको थिएन ।पछिल्लो समय कृषि तथा पशुजन्य उद्योगले समेत वातावरणमा असर पार्न थालेको गुनासो आउन थालेपछि नियमावलीमै संशोधन गरी परीक्षण गर्नैपर्ने व्यवस्थामा कडाइ गरिएको अधिकारीहरुको भनाइ छ ।

वातावरण संरक्षणका सुनौला नौ हजार दिन

भूभागका हिसाबले नेपाल जति सानो छ जैविक विविधताका हिसाबले उति नै धनी । विगतका तीन दशकमा नेपालले आफ्नो जैविक विविधता संरक्षणमा गरेका प्रयास र त्यसका उपलब्धि विश्वमा नै उदाहरणीय भएका छन्।

नदीकिनारमा डम्पिङ साइट, बिग्रिँदै वातावरण

लुम्बिनीको प्रवेशद्वार मानिएको सहर सिद्धार्थनगरमा २०६९ सालमै एकीकृत सहरी विकासअन्तर्गत फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने भनिएपछि नगरवासी निकै उत्साहित भएका थिए। केन्द्र बनेपछि सहरका गल्ली र चोकचोकमा थुप्रिने फोहोर र डन्डा नदी किनारको डम्पिङ साइटले कुरुप बनाएको सहर सफा बन्ने अपेक्षा थियो तर ६ वर्ष बित्दा पनि अपेक्षा पूरा भएको छैन।

किम–मुन भेटवार्ताले त्रासपूर्ण वातावरण हट्यो : नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जाई इनको भेटवार्ताले दुबै देशबीच सम्बन्ध सुधार संगै शान्ति र समृद्धिको मार्गचित्र भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्