खोटाङका १ हजार ४२४ जनाले जिते कोरोना
१० स्थानीय तह रहेको जिल्लामा १ हजार ४४२ जनाले संक्रमण जित्दा र ८ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या २८८ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।
१० स्थानीय तह रहेको जिल्लामा १ हजार ४४२ जनाले संक्रमण जित्दा र ८ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या २८८ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।
पछिल्लो २४ घण्टामा थप १९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पर्याप्त मात्रामा पिसिआर र एन्टीजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ। अर्कातर्फ कतिपय सरकारी कार्यालयमै भिडभाड पनि बढ्न थालेको देखिएको छ।
पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ। यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनाको पिसिआर तथा चार हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः तीन हजार ७०३ र ८१९ जनामा सङ्क्रमण पुष्टि भएको हो।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नागरिकलाई सुसुचित गर्दै कोरोना माहामारीमा फ्रन्टलाइनमै खटिएर सुचना प्रवाह गर्ने क्रममा जोखिमको खतरा हुने गरेको हो।
यो संगै जिल्लामा सकृय संक्रमितको संख्या १ सय ९४ पुगेको छ । जिल्लामा ४ हजार ३ सय १७ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९ सय २५ जनामा संक्रमण भेटिएको हो।
यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ३ सय ५२ पुगेको छ। जिल्लामा ४ हजार ३ सय २ जनामा कोरोना परिक्षण गर्दा १ हजार ९ सय १८ जनामा संक्रमण भेटिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा नयाँ संक्रमित फेला परेको जनाएको छ।
नेपालमा कोरोना संक्रमण दर प्रत्येक दिन घट्दै गएको छ। शनिबारसम्म १४.३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणदर २१.५ प्रतिशत रहेको छ। परीक्षण गरिएका १३ हजार ८७ नमुनामध्ये २७ सय ६८ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयले गएको २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै सो अवधिमा ४ हजार २४ जना संक्रमणमुक्त भएको र ४४ जनाको मृत्यु भएको जनाएको छ।
कोभिड–१९ संक्रमणको कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा चालु आर्थिक वर्षको ११ महिनामा करिव ४० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ।
होटल संघ नेपाल (हान)ले संक्रमणकालीन व्यवस्था अनुरूप होटल उद्योगलाई बचाई राख्न निर्धारण गरेका कानुन तथा नीति अनुसार चल्न नसकिने जनाएको छ।
समाजमा संक्रमितलाई हेला गर्छन् भन्ने अझै पनि ठानिन्छ, गाउँमा मात्र होइन, काठमाडौंमा पनि बिरामीले धेरै च्यापेपछि मात्र अस्पताल आउने गरेका छन्। अझै पनि पोजिटिभ केसको आवश्यक कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन। स्थानीय तहले पहिलो लहरमा देखाएको सक्रियता अहिले पनि उत्तिकै आवश्यक छ।