९ आश्विन २०८१ बुधबार
image/svg+xml

मारिने जोखिमकै बीच रुसी सेनामा जादैछन् नेपाली

विभागको तथ्यांकअनुसार चालु आव २०८०/८१ का प्रत्येक महिनाको तुलना गर्दा संख्या बढेको हो।

इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १८ हजार नाघ्यो

गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन्।

गाजा युद्धमा घाइते ६०० भन्दा बढी इजरायली सेनाको उद्धार

दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ।

युक्रेन युद्ध सुरु भएयता ह्वात्तै बढे रुस जाने नेपाली, रुसी सेनामा भर्ति भएको हुन सक्ने

अझ गत वैशाखदेखि कात्तिकसम्म मात्र ५३३ जना नेपाली रुस गएका छन् जबकि २०७५/७६ देखि ०७९/८० सम्म ७४४ जना मात्र रुस गएका थिए।

गाजामा भोकमरी सुरु, प्रत्येक १० मध्ये ९ जना भोकै बस्न बाध्य

उनले प्यालेस्टाइनका आधा जनसङ्ख्या भोकमरीको चपेटामा आइसकेको बताए।

युद्धविराम प्रस्तावमा अमेरिकाको अवरोध

संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल मानवीय युद्ध विरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा भिटो प्रयोग गरेको छ।

दादागिरीको चपेटामा मानव अधिकार

मानव अधिकार राष्ट्रिय महाभेलाको नारा भने ‘प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितका मानव अधिकार सुनिश्चितता:आजको आवश्यकता’ राखिएको छ।

इजरायल-हमास युद्धको २ महिना:१७ हजारभन्दा बढीको मृत्यु

इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ।

प्रधानमन्त्री दाहालले भेटे विपीनका बुबाआमालाई (तस्बिरसहित)

प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायल युद्धमा बेपत्ता रहेका विपीन जोशीका परिवारलाई भेटेका छन्।

मृत्यु मान्न तयार छैन रुपकको परिवार, शव भने रुसमै समाधिस्थ

समाधि स्थलमा उनको जन्म मिति २४ जुलाई १९९९ (२०५६ साउन ८) लेखिएको छ।

इजरायल–हमास युद्धको बाछिटा

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस पटकको लडाइँमा पनि सुरुदेखि प्रष्टतः इजरायललाई धाप मार्दै आएका छन्।

सूचना युद्धबाट लोकतन्त्रलाई बचाऔं

एकै समयमा ‘ब्रेकिङ न्युज सिन्ड्रोम’को कोलाहलमा संयम र जिम्मेवारीको आधारभूत सिद्धान्त बेवास्ता गरिएको छ।

रूसी सेनाको तर्फबाट लडिरहेका ६ नेपालीको मृत्यु

यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक छः नेतन्याहु

शुक्रवार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११० बन्धकहरूलाई रिहा गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्