९ आश्विन २०८१ बुधबार
image/svg+xml

झन् अनिवार्य बनेको युद्ध

मुलुक रहोस् या नरहोस्, यी लोकतन्त्रका लागि लडेका भन्नेहरू लडिरहनेछन्, विदेशी मालिकको आशीर्वाद र खटनपटनका लागि।

सिन्धुलीगढी युद्ध संग्रहालय निर्माण सम्पन्न, उद्घाटन गर्न सिन्धुलीमा राष्ट्रपति आउने

नेपालकै इतिहास बोकेको सिन्धुलीगढीमा २५२ औं बिजय उत्सव समारोहमा एक औपचारिक कार्यक्रमका बीच युद्ध संग्रहालयको तत्कालिन रक्षामन्त्री इश्वर पोखरलले शिलान्यास गरेसँगै निर्माणले तीब्रता पाएपछि हाल निर्माण सम्पन्न भएको नेपाली सेनाको बर्दबहादुर गणले जनाएको छ।

इजरायली र प्यालेस्टिनीबीचको युद्ध कहिले रोकिएला?

इजरायली सेनाले प्यालेस्टिनी परिवारलाई हटाउन थालेपछि 'भूमि कब्जा गर्न खोजेको' भन्दै हमासले क्षेप्यास्त्र प्रहार गरेको थियो। यद्यपी इजरायलभित्रै बसोबास गर्ने अल्पसंख्यक अरब समुदायले पनि उक्त घटनाको विरोध गर्दै प्रदर्शन गरेका थिए जुन यहूदी–अरबी हिंसामा रुपान्तरण भएको थियो।

गृहयुद्धको बीउ

नेपाली जनताले बितेका झन्डै ७० वर्षमा प्रजातन्त्रका नाममा भएका धेरै खेल देखेका छन्। नयाँ पुस्ताले सुनेका पनि छन्। तसर्थ आउँदा दिनमा पनि हिजोकै फोहोरी खेल दोहोरिने सम्भावना देखिँदैन। किनभने युवा पुस्तामा निकै ठूलो जागरण आइसकेको छ।

बुटवलमा जितगढी युद्ध संग्रहालय बनाइने

इतिहासअनुसार १८७१ साल पुस २१ देखि नेपाल–अंग्रेज युद्ध सुरु भएको थियो। कुमाउ–गडवाल, मकवानपुरगढी, कोसी–टिस्टा, बुटवल जितगढीमा अंग्रेज फौजसँग नेपाली फौजले युद्ध लडेका थिए। त्यस क्रममा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ साल वैशाख ७ गते बुटवलको जितगढीबाट अंग्रेज फौजलाई परास्त गरी धपाएका थिए।

जनयुद्धका बेपत्ता १२ वर्षपछि घर फर्किए

जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँका हरीश्चन्द्र रोकाया (कपिल) १२ वर्षपछि घर फर्किएका छन्। उनी जनयुद्धकालमा बेपत्ता भएका थिए। कालिकोटको पिली आक्रमण गरेर फर्किएका कपिल सुर्खेतदेखि बेपत्ता भएका हुन्।

पूर्वाधार विकासमा नेपालको अवसर

सन् ६० को दशकमा गृहयुद्धबाट थलिएको दक्षिण कोरियाले पाँच वर्षे गुरुयोजनामार्फत पूर्वाधार विकासमा ठूलो लगानी गर्‍यो । यसमा पनि क्युन्ग्बू एक्सप्रेसवेको भूमिका पूरै देशलाई प्रगतिको दिशातर्फ ऊर्जा दिएको इतिहास छ । यही पूर्वाधार विकास कोरियाको औद्योगिक क्रान्तिको र आर्थिक प्रगतिको जरो बन्न पुग्यो । २०७२ सालको भूकम्पले नेपाली जनजीवन साथै अर्थतन्त्र अस्तव्यस्त हुन पुग्यो ।

ऐना पुछेर के गर्नु ? यहाँ त अनुहार पो पुछ्नु छ !

तत्कालीन माओवादी द्वन्द्वका क्रममा ९ सय ६९ सहिद र ३३ जना बेपत्ता रहेको रोल्पामा घाईते, अपाङ्ग, टुहुरा, एकल/महिला, विस्थापित, अङ्गभङ्गको संख्या गनि नसक्नुको छ ।

सगरमाथा, बुद्धजस्तै जनयुद्ध पनि देशको पहिचान : पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनिल)ले जनयुद्ध पनि देशको पहिचान बनेको बताएका छन्। तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको जनयुद्धको सम्झनामा नेकपा कास्कीले शनिबार पोखरामा आयोजना गरेको जनयुद्ध दिवसको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेको नेता पौडेलले नेपालको पहिचान जनयुद्ध पनि भएको बताएका हुन्।

सहिदका सपना कुल्चिने दुष्प्रयास भएको सहन सकिन्न, फेरि मैदानमा उत्रिने संकल्प गरौं : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा परेको बताएका छन्।

माओवाद भुलेका माओवादी

२०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूमिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्तीहरु अहिले रोल्पाबाट निर्वाचित जनप्रतिनिधि छन्। प्रतिनिधि सभामा जितेका बर्षमन पुन, प्रदेशसभा ‘क’ बाट निर्वाचित कुलप्रशाद केसि सोनाम र ‘ख’ बाट निर्वाचित दिपेन्द्र पुन सिजल ‘होलेरी’ आक्रमणमा सहभागी पात्र हुन्। त्यसो त आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन वर्तमान उपराष्ट्रपति छन्।

जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा

जनयुद्धको उद्गम थलो रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ। जनयुद्ध घोषणा भएको फागुन १ र २ गते चौरजहारी नगरपालिकाले सार्वजनिक विदा दिएको हो।

‘जनयुद्ध’ को त्यो पहिलो फौजी कारबाही

राजतन्त्र समाप्त पारेर जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्धमा जाने अन्तिम तयारीमा माओवादी थियो। आन्तरिक र बाहिरी तयारी सुविचारित र सुव्यवस्थित ढंगले सम्पन्न गरेर २०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट फौजी कारबाहीसहित क्रान्तिकारी जनयुद्ध प्रारम्भको घोषणा गर्ने माओवादीले तयारी गर्‍यो। रुकुम आक्रमणको नेतृत्व गर्ने मौका माओवादीका तत्कालीन जिल्ला सहायक इन्चार्ज गणेशमान पुनले मौका पाए।

युद्ध तयारीका लागि चीनले गर्‍याे राष्ट्रिय सुरक्षा कानुन संशोधन

योसँगै सी नै प्रमुख रहेका सेन्ट्रल मिलिटरी कमिसन (सिएमसी) ले राष्ट्रिय सुरक्षाका लागि सैनिक तैनाथ गर्ने प्रशस्त अधिकार प्राप्त गर्नेछ।

अफगानिस्तानमा फेरि भीषण युद्ध, हजारौं नागरिकको भागाभाग

बुधबार लडाइँ सुरु भएको तेस्रो दिन भएको छ। अफगानी सैनिक रणनीतिक रूपमा महत्वपूर्ण प्रान्तको राजधानी लश्कर गाहलाई तालिवानको हमलाबाट बचाउने कोसिस गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्