६ आश्विन २०८१ आइतबार
image/svg+xml

बर्दियामा सडक दुर्घटनामा परी एकको मृत्यु

बर्दियामा सडक दुर्घटनामा परी एकको मृत्यु भएको छ। टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा मधुवन नगरपालिका– ५ का ४९ वर्षीय धर्मबहादुर थापाको बुधबार साँझ मृत्यु भएको हो।

हिउँ हटाएपछि खुल्यो नाग्मा-गमगढी सडक

केही दिनअघिको हिउँले नाग्मा-गमगढी सडक खण्ड अन्तर्गत घुच्चीडाब, बुलबुले, सिटिचौर लगायत सडक क्षेत्रमा जमेको बाक्लो हिउँ पन्छाएपछिखुलेको हो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाः तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो।

नारायणगढ–बुटवल सडक खण्ड १५ घन्टादेखि अवरुद्ध

नारायणगढ–बुटवल सडक खण्डमा सिमसिमे पानीका कारण सडक हिलाे हुँदा सवारी आवागमन अवरुद्ध बनेको छ।

टाटा सुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते

महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

सुक्खा पहिरो र हिउँका कारण कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक अवरुद्ध

कर्णाली राजमार्गको जुम्लाको तातोपानी खण्डमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ।

पूर्व-पश्चिम लाईफलाइन १२ घण्टादेखि ठप्प, छैन राज्य

पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अझै सुचारु हुन नसक्दा यात्रुहरू मारमा परेका छन्।

स्कुल बसले ठोक्कर दिँदा एकजनाको मृत्यु, ५ जना घाइते

जनकपुर–जटही सडकखण्डमा स्कुल बसले ठोक्कर दिँदा एकजनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।

बेनी–मालढुंगा सडक फागुन २४ सम्म दैनिक चार घन्टा बन्द

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकखण्ड स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।

बेंसीसहर–चामे सडक आज २ बजेदेखि भोलि बिहान १० बजेसम्म बन्द हुने

मनाङ जिल्ला जोड्ने एक मात्र बेंसीसहर–चामे सडक आज दिउँसाे २ बजेदेखि भोलि बिहान १० बजेसम्म बन्द हुने भएको छ।

महानगरीय प्रहरी ज्यादतीको भर्त्सना

महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले बुधबार सुन्धारास्थित सडक व्यापारीमाथि काठमाडौं महानगर प्रहरीको दमन र हातपात गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

दुहबीमा सडक विस्तार गर्न नदिन सत्याग्रह

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारत जोड्ने सोझो ‘लिङ्क’ रोडको विराटनगर–धरान सडक खण्डअन्तर्गत दुहबीमा सडक विस्तार गर्न नदिन स्थानीय शुक्रबार एकदिने सत्याग्रहमा बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्