२३ आश्विन २०८१ बुधबार
image/svg+xml

लिपुलेकमा देश दुखेको छ

भारतले नेपाली भूभाग लिपुलेक भञ्ज्याङ हुँदै चीनको सीमासम्म कैलाश मानसरोवर सडक उद्घाटन गरी नेपालको सम्प्रभुतामाथि गम्भीर हस्तक्षेप गरेको छ।

लिपुलेक त्रिदेशीय समस्या : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठिक हुनुपर्ने बताएका छन्।

नेपालको आपत्तिपछि भारतको प्रतिक्रिया : लिपुलेकको सडक भारतीय भूभागमा छ

नेपालको भूभाग लिपुलेकमा भारतले सडक विस्तार गरेको विषयमा नेपाल सरकारले आपत्ति जनाएलगत्तै भारतले त्यसमा प्रतिक्रिया जनाएको छ।

लिपुलेकमा भारतीय सडक ‘हेपाहा प्रवृत्तिको पुनरावृत्ति’

दार्चुलाका प्रजिख यदुनाथ पौडेलले भारतले धार्चुलादेखि तिब्बतको मानसरोवरजोड्ने सडक सन् २००८ मा निर्माण सुरु गरेको बुझिन आएको बताए। उक्त सडकको करिब १७ किलोमिटर नेपाली भूमिमा पर्छ। नेपाली भूमिमा १७ किलोमिटर सडक कहिले बन्यो भन्ने जानकारी नभएको उनले बताए।

भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोप्रति नेपालको आपत्ति

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर भारतले नेपाली भूमि लिपुलेकमा शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति आपत्ति जनाएको हो।

संसदीय समितिमा लिपुलेक र एमसीसीका कुरा

चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम अनुमोदन गर्न बसेको संसदीय समितिमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र लिपुलेकको चर्चा भएको छ।

निरन्तर असुविधासँग जुध्दै लेकाली जीवन

आधारभूत सुविधा अभावमा लेकाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रका बासिन्दाको जीवन स्वास्थ्य तथा शिक्षाको असुविधासँग जुध्दै बितिरहेको छ।

सामसङका दुई नयाँ फोन ए७१ र ए५१ ग्यालेक्सी सार्वजनिक

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिज अन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ सार्वजनिक गरेको छ। आफ्नो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी ए७१ तथा ए५१ मोबाइलहरुमा विभिन्न विशषताहरु विद्यमान छन्।

लेकसाइडमा होलीको रौनक आएन

रंगको पर्व होलीका दिन पर्यटकीय सहर लेकसाइड वर्षेनी रंगिन्थ्यो। होली मनाउनका लागि लेकसाइडका पर्यटन व्यावसायी एकजुट हुन्थे। अनि पञ्चेबाजाको तालमा रंग छ्याप्दै मुल सडकमा विदेशी पर्यटक र पोखरेली रमाउँथे। लेकसाइडमा हुने सामुहिक होलीमा मिसिन बजारका युवायुवती पनि झर्थे।

कोरोना त्रास, कोरिया, जापानका पर्यटकको बुकिङ पनि रद्द

नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम बुकिङ रद्द गर्न थालेका छन्।

लेकाली क्षेत्रमा हिमपात

खोटाङको लेकाली क्षेत्रमा हिमपात भएको छ। लेकाली क्षेत्रमा मंगलबार राति असिना पानीसँगै हिमपात भएको हो। जिल्लाको रुपाकोटडाँडा, टेम्के, सेल्मे, साल्पा पोखरी, तावाभन्ज्याङ, पैयाँ, लाली, राखावाङ्देलको माथिल्लो क्षेत्र, खिदिमा, चखेवाभन्ज्याङ, दोर्पाचिउरीडाँडाको माथिल्लो भेग, छितापोखरी, वाप्लुखा लगायतका स्थानको लेकाली क्षेत्रमा हिउँ परेको हो।

देखिएकै हो दार्चुला ?

बितेका १२ वर्ष नेपालका सरकारहरूले दार्चुलालाई टेढो आँखाले पनि हेरेनन्। अब अहिलेको सरकार अलि तातेको हो कि दार्चुलाको चिसोमा ?

इलेक्ट्रोमेकानिकलको मेसिन स्टलेसनको काम रोकियो

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलको मेसिन स्टलेसनको काम रोकिएको छ।

सुनसान बन्यो लेकसाइड

चीनबाट सुरु भएको नोवेल कोरोना भाइरसको प्रभाव विश्वव्यापी रुपमा फैलिँदै जाँदा सबैभन्दा बढी प्रभाव नेपालमा पर्यटन क्षेत्रले खेप्नुपरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्