आगलागीबाट बच्न सुरक्षा निकायले गर्यो कृत्रिम अभ्यास
जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा आगलागीसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।
जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा आगलागीसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।
ठाकुरबाबा नगरपालिका– ४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ।
बङ्गलादेशको राजधानी ढाकामा सात तल्ले घरमा आगलागी हुँदा कम्तिमा ४३ जनाको मृत्यु भएको छ। अन्य २२ जना घाइते भएका छन्।
जुम्लाको पातारासी गाउँपालिकाले आगलागीपीडित परिवारलाई तत्काल राहत वितरण गरेको छ।
पातारासी गाउँपालिका २ तल्फी गाउँका कलसिंह सार्कीको दुईतले घरमा आगलागी भएको छ।
विराटनगर महानगरपालिका–१६ मा रहेको देशकै पहिलो उद्योग ‘विराटनगर जुट मिल्स’मा मंगलबार राति आगलागी भएको छ।
मोरङको सुनबर्षी नगरपालिका र कानेपोखरी गाउँपालिकाको २ वटा घरमा सोमबार राति आगलागी हुँदा ८१ लाखभन्दा बढीको क्षति भएको छ।
मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ।
चिलीका राष्ट्रपति गैब्रिएल बोरिकका अनुसार सेन्ट्रल चिलीको वालपराइसो क्षेत्रको जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको हो।
कपिलवस्तुको दुई छुट्टै स्थानमा आगलागी हुँदा धनमाल नष्ट हुनुका साथै कार समेत जलेर नष्ट भएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङ जिल्लाका ६१ वटा वडालाई बाढीपहिरो, आगलागी, खडेरी र चट्याङको जोखिमका दृष्टिले वर्गीकरण गरेको छ।
जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित खलंगा बजारमा खोलिएको अर्गानिक कोसेली घरमा आगलागी हुँदा लाखौं मूल्यबराबरका अर्गानिक सामान जलेर नष्ट भएका छन्।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्यागेमा घर आगलागीमा परेर एकको मृत्यु भएको छ। गए राति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आज राति साढे आठ बजेतिर आगलागी भएको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवामा दुईवटा घरमा आगलागी हुँदा साढे २३ लाखभन्दा बढीको क्षति भएको छ।