जलवायु संसद्को औचित्य
जलवायु विपद्ले आमसर्वसाधारण आफ्नो थातथलोबाट विस्थापित हुनुपर्ने अवस्था आएको छ। कुनैबेला लामुखुट्टे नहुने राजधानी काठमाडौँमा समेत केही वर्षयता बाह्रैकाल डेंगी देखिन थालेको छ।
जलवायु विपद्ले आमसर्वसाधारण आफ्नो थातथलोबाट विस्थापित हुनुपर्ने अवस्था आएको छ। कुनैबेला लामुखुट्टे नहुने राजधानी काठमाडौँमा समेत केही वर्षयता बाह्रैकाल डेंगी देखिन थालेको छ।
उदयपुरको कटारी नगरपालिकाको पहाडी गाउँमा आगलागी हुँदा लाखौंको धनमाल जलेको छ ।
क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ।
भारतको मध्य प्रदेश राज्यमा बसमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। आगलागीमा परी अन्य १७ जना घाइते भएका छन्।
दिप्रुङ चुइचुम्मा गाउँपालिका ७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बढीको क्षति भएको छ।
टोगोको राजधानी लोमेको एक स्थानीय बजारमा भीषण आगलागी भएको छ।
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टर भित्र रहेको टहरामा आगलागी भएको छ। क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो।
आगलागीको उच्च जोखिम मौसम सुरु नहुँदै ताप्लेजुङमा भएको आगलागीका घटनाबाट चालु आर्थिक वर्षमा मात्र नौ घर जलेर नष्ट भएका छन् भने आधा करोडभन्दा माथिको धनमाल क्षति भएको छ।
आइतबार राति सदरमुकाम गाईघाटमा भएको आगलागीबाट साढे ४ करोड बराबर क्षति भएको छ।
कृषकहरूले खेतलाई सफा राख्ने नाममा आगो लगाई मित्र जीव मास्ने गरेका छन । धान र गहुँ बाली काटे पछि कृषकहरूले खेतमा आगो लगाउने गरेका हुनआगलागीले खेतमा रहेका मित्र जीवहरू गडौला, बेक्टेयिरा लगायतका मित्र जीवहरू नासिने गरेका छन।
भारतको उत्तर प्रदेश राज्यको बरेलीमा शनिवार राति गुडिरहेको कारमा आगलागी हुँदा एक बालकसहित आठ जनाको मृत्यु भएको छ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ।
बुधबार विराटनगर–७ स्थित सातघुम्ती मोडको कवाडी गोदाममा भएको आगलागीमा परी थप एक जनाको मृत्यु भएको छ।
विराटनगरको एक कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो।