२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

भैसेपाटीको मन्त्री क्वार्टरमा लागेको आगलागी नियन्त्रणमा

ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टर भित्र रहेको टहरामा आगलागी भएको छ। क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो।

निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ।

उक्त आगो नियन्त्रणमा आइसकेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिएका छन्। 

प्रकाशित: ३ पुस २०८० ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App