२० आश्विन २०८१ आइतबार
image/svg+xml

भैसेपाटीको मन्त्री क्वार्टरमा लागेको आगलागी नियन्त्रणमा

ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टर भित्र रहेको टहरामा आगलागी भएको छ। क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो।

संघीय मन्त्री क्वार्टरको प्रगति ८१ प्रतिशत, सजावटको काम बाँकी

ललितपुरको सैंबु भैंसेपाटीस्थित निर्माणाधीन राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा उपसभामुख तथा संघीय मन्त्री निवास परियोजनाको भौतिक प्रगति ८१ प्रतिशत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्