२० वैशाख २०८३ आइतबार
image/svg+xml

द्वन्द्वपीडित गाउँमा भरोसा फर्काउँदै नेपाली सेना

द्वन्द्व अन्त्यसँगै माओवादी शक्तिहरू संसदीय मूलधारमा आएपछि गाउँ–सहरबीचको तिक्तता घट्दै गएको छ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ लाई पुनर्विचारका लागि सरकारसमक्ष फिर्ता पठाएका छन् ।

नेपालका युवालाई सुरक्षा र अर्थतन्त्रलाई भरोसाको आवश्यकता

नेपालमा डिजिटल सुरक्षाप्रति चासो बढ्दो छ। युवापुस्ता र महिलाहरूले कृत्रिम बुद्धिमत्ता, डीपफेक, साइबर असुरक्षा र डेटा दुरुपयोगको जोखिमबीच सुरक्षित र उपयोगी अनलाइन सहभागिता खोजिरहेका छन्।

सरकारलाई गोकुल बास्कोटाको कटाक्ष 'सुकुम्बासीको छोरो बाहेक सबैको घरमा डोजर चलाउ'

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सरकारको हालका कदमप्रति कटाक्ष गरेका छन्।

अध्यादेशबारे कानुन मन्त्रीको यस्तो स्पष्टीकरण !

उनले भनिन, ‘सरकार द्रुत गतिमा र प्रभावकारी रूपमा जनताका मुद्दाहरू सम्बोधन गर्न चाहन्छ, त्यसैले कानुनी अवरोधहरू हटाउन अध्यादेशको सहारा लिइएको हो ।’

केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।

चितवन निकुञ्जमा जुधेर दुईवर्षे भाले बाघको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा एक बाघ मृत फेला परेको छ। पश्चिम चितवनको मेघौली नजिकै पर्ने सिजिघाट क्षेत्रमा करिब दुई वर्षको भाले बाघ मृत भेटिएको हो।

लोकल महको गुणस्तर उच्च पाइएपछि माग बढ्दो

स्थानीय स्तरमा उत्पादित महको गुणस्तर उच्च पाइएपछि महको माग बढ्दै गएको छ। बहुराष्ट्रिय कम्पनीको प्रशोधित महभन्दा जिल्लाका किसानले उत्पादन गरेको महको माग बढ्दै गएको हो।

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण हटाउन माग

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली गर्न स्थानीयवासी र भक्तजनले माग गरेका छन्।

निजी क्षेत्रसँग सरकारको सम्बन्ध सहकार्यको हुन्छ: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी क्षेत्रसँग सरकारको सम्बन्ध टकराबको नभई सहकार्यको हुने बताएका छन्।

सिमा क्षेत्रका जनताको मर्का बुझेका छाैं, तर तस्करीलाई टुलुटुलु हेरेर बस्न सकिँदैन: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सीमा क्षेत्रमा हुने खुल्लमखुल्ला तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्।

सरकारले व्यवसायीलाई दुःख दिँदैन : सभापति लामिछाने

केही व्यवसायी तथा पात्रहरूले अर्थतन्त्रलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेकाले सरकार कडाइका साथ अघि बढ्नुपरेको उनले स्पष्ट पारे।

स्थानान्तरण प्रक्रियामा छुट्नेलाई सम्पर्कमा आउन आग्रह

स्थानान्तरण प्रक्रियामा छुट्ने नागरिकलाई सम्पर्कमा आउन शहरी विकास मन्त्रालयले आग्रह गरेको छ ।

बोक्सी आरोपमा दलित महिलामाथि हिंसा, मल-मूत्र खुवाएको आरोप

जिल्लाको कटहरिया नगरपालिका-९ की ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई बोक्सी भन्दै केही स्थानीयले बलपूर्वक मानव मल-मूत्र खुवाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्