६ वैशाख २०८१ बिहीबार

'दिव्य शताब्दी पुरुष' डा.दाससहित विभिन्न व्यक्तित्वलाई सम्मान

समाजले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिवार एक कार्यक्रमको आयोजना गरी दिव्य पुरुष डा.दासलाई दोसल्ला ओढाएर सम्मान गरेको हो।

फोटोमा शाक्य र वृत्तचित्रमा दुवाल

भक्तपुर नगरपालिकाले सकिमना पुन्हि (२०८० मंसिर ११) को अवसरमा गरेको हलिमली ब्वज्याको फोटो प्रतियोगितामा सुरेशराज शाक्य प्रथम भएका छन्।

सुनचाँदीका गहना बनाउने तालिम सकियो

दस दिने मंगलसूत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहारमा पोते, क्रिस्टल र मोतीका माला बुन्ने तालिम आइतबार सकिएको छ।

वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य छः मुख्यमन्त्री राई

पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीयस्थल समेटिएको पुस्तकको विमोचन कार्यक्रममा पर्यटन क्षेत्रमा हुने लगानीले छिट्टै प्रतिफलको रुपमा विदेशी पर्यटक आगमन वृद्धि भइ विदेशी मुद्रा सञ्चित बढ्नुका साथै एवं रोजगारी सिर्जना गर्न सकिने।

पोखरामा ठडिंदै ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’

पर्यटन र आवासलाई सँगसँगै लैजाने गरि यहाँको अतिथि समूहले ठुलो लगानीमा अपार्टमेन्ट बनाईरहेको छ। यो अपार्टमेन्टलाई आवासीय मात्र नभई पर्यटनमा जोड्ने योजना पनि लगानीकर्ताको छ। समूहले अहिले ठूलो लगानीमा यहाँ ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ निर्माण गरिरहेको छ।

सेना दिवसमा विशिष्ट अतिथिको आसन परिवर्तन

नेपाली सेनाले बिहीबार आयोजना गरेको महाशिवरात्रि तथा सेना दिवसको कार्यक्रममा विगतमा भन्दा फरक ढंगले विशिष्ट अतिथिहरूको आसन परिवर्तन गरिएको छ।

‘ग्रेट वाल’ जस्तै पदमार्ग पर्खालले घेरिँदै हेलम्बु

लाङटाङ, गोसाइकुण्ड, ग्वोन्जलापास र सुन्दरीजल जोड्ने पदमार्ग पर्खालले नुवाकोट, रसुवासहित सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका छुन्छ। २ हजार ४ सय मिटर उचाइबाट सुरु भई पाँच हजारभन्दा बढी उचाइमा पुग्ने पर्खालले गाउँपालिकाको महांकालबाहेक साविक हेलम्बु, इचोक, किउल र पाल्चोक गाविस घेर्छ। चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको अपार लहर देखेपछि पदमार्ग पर्खालको योजना साविक गाविसले ल्याएको हो।

पूर्वाधारमा पालिकाः लकडाउनमा ११ किलोमिटर पर्यटन पदमार्ग

लकडाउनमा बाहिरी आउजाउ बन्द भएको मौका छोपेर गाउँपालिकाले स्थानीयस्तरमा आवश्यक पूर्वाधार तयार पार्ने योजना बनायो। सोही योजना अनुसार अन्नपूर्णले ११ किलोमिटर पर्यटन पदमार्ग तयार पार्‍यो ।

पर्यटकले धानेको घान्द्रुक गाउँ

बिक्रम गुरुङले पुर्ख्यौली थलो घान्द्रुकमा यतिबेला होटल निर्माण गरिरहेका छन् । झन्डै १५ वर्ष परदेशमा बिताएका उनले आठ वर्ष अघि गाउँ फर्केर भाडाको घरमा होटल चलाइरहेका थिए । कोरिया र बेलायतमा डेढ दशक बिताएका उनले विदेशमा रहँदा आफूजस्ता काम गर्नेको इज्जत कतै देखेनन् । पैसाका लागि मात्रै काम हुने देख्दा उनलाई दिक्क लाग्यो, अनि घर फर्केर होटल सुरु गरे ।

कालीगण्डकीमा २५ करोडको बन्जी

सरकारले सन् २०२० ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने र २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेपछि लक्ष्य भेट्न सके वा नसके पनि विदेशी पर्यटक बढ्ने अनुमान व्यवसायीको थियो। त्यहीअनुसार व्यवसायीले लगानीको योजना समेत बनाएका थिए।

सहभोजमा आयोजक र अतिथि मात्र

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी किशोरी रचना सुनार जिल्ला न्यायाधीश किशोर घिमिरे, प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुहरि उपाध्याय र जिल्ला समन्वय समिति (जिसस) प्रमुख बबी चाम्लिङलाई कचौरामा दही खुवाउँदै थिइन्। रचनाले आफ्ना साथी रोजिना परियार र सुस्मिता परियारसँग जिल्लाका विशिष्ट व्यक्तिलाई थालबाट दहीको भाग उठाउँदै पालैपालो खुवाइन्। उपस्थित अतिथिले पनि सहजताका साथ दही पिए। यो दृश्य जिल्ला समन्वय समिति खोटाङले शनिबार खाल्लेमा आयोजना गरेको सहभोज कार्यक्रममा देखिएको हो।

सकियो अतिथि सत्कारको पर्व ‘पाहांचःह्रे’

काठमाडौंको थँहिति र लगनटोलको बीचमा बस्ने नेवार जातिले दसैँपछिको दोस्रो ठूलो पर्वका रूपमा ३ दिन पाहांचःह्रे पर्व मनाए। बिहीबार सुरू भएर शनिबार साँझ सकिएको उक्त पर्वको बेला नेवार समुदायभित्र पाहुनालाई भोज खुवाउने, भगवान् शिवको पूजा गर्ने, साना केटाकेटीलाई जडीबुटी राखेर बनाइएको परिकार मरःजा खुवाइयो। मरःजा विभिन्न जडीबुटी प्रयोग गरेर बनाइएको पौष्टिक खानेकुरा हो। यो परिकार खुवाएपछि बच्चालाई कुनै रोगव्याधि नलाग्ने विश्वास गरिन्छ।

सेना दिवसको विशेष अतिथि भारतीय सेनाध्यक्ष विपिन रावत

नेपाली सेना दिवसमा भारतीय सेनाध्यक्ष विपिन रावत आउने भएका छन्। रावतलाई नेपाली सेनाले विशेष अतिथिको रुपमा सेना दिवशमा निमन्त्रणा गरेको हो। त्यसको लागि रावत आज नेपाल आउने छन्। उनी फागुन २ गते स्वदेश फर्कने छन्।

अनौठो संयोगः छोरा सभापति, बुवा प्रमुख अतिथि

जिल्लास्थित एक स्थानीय तहको शुक्रबार सम्पन्न गाउँ सभा उद्घाटन समारोहमा अनौठो संयोग जुरेको छ। त्यो हो, कार्यक्रमको अध्यक्षमा छोरा थिए भने प्रमुख अतिथिमा उनकै बुबा। जिल्लाको दक्षिणी क्षेत्र स्थित चक्रघट्टा गाउँपालिकाको प्रथम गाउँ सभा उद्घाटन समारोहमा त्यस्तो संयोग जुरेको हो।

विवादका कारण ठाकुर प्रमुख अतिथि बन्न पाएनन्

प्रमुख अतिथिका रूपमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर उपस्थित नभएपछि जिल्लास्थित बलरा नगरपालिकाको नगरसभा उद्घाटन समारोह मंगलबार सहज ढंगले भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्