१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अमरेशको क्षेत्रमा महन्थ ठाकुरलाई प्रमुख अतिथि बनाएपछि...

प्रमुख अतिथिको रुपमा राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर उपस्थित नभएपछि जिल्ला स्थित बलरा नगरपालिकाको नगर सभा उद्घाटन समारोह मंगलबार सहज रुपमा सम्पन्न भएको छ।

माओवादीको कार्यक्रममा माधव नेपाल प्रमुख अतिथि

दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्रले चुनावी तालमेलसँगै पार्टी एकताको आधार तयार गर्न एउटा पार्टीले आयोजना गरेको कार्यक्रममा अर्को पार्टीका नेतालाई प्रमुख अतिथि बनाउने अभ्यास अघि बढाएका छन् ।

दलको बैठकमा प्रधानसेनापति अतिथि

अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीको आइतबार काठमाडांैमा सुरु भएको महासमिति बैठकमा प्रधानसेनापति राजेन्द्र क्षेत्री अतिथिका रूपमा सहभागी भएका छन्।

अतिथि वक्ता भएर ‘वान रोड वान बेल्ट’ बारे डा. भट्टराईले चीनमा सम्बोधन गर्ने

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई २१औँ शताब्दीको सामुद्रिक सिल्क रोड प्रदर्शनीमा सहभागी हुन बुधबार राती चीनतर्फ प्रस्थान गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्