७ माघ २०८१ सोमबार
image/svg+xml

प्राध्यापकलाई ३५ नम्बर गाह्रो !

मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोटका लागि आह्वान गरिएको आवेदन प्रक्रिया स्थगन गरिएको छ।

पिस प्वाइन्ट क्वार्टरफाइनलमा

पिस प्वाइन्ट सोमबार १२औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

ढोरपाटन उपत्यकाका विद्यालय खुले: चिसोले शिक्षक र विद्यार्थी बिरामी

अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन्।

भ्याली पब्लिक र हिमरश्मि सेमिफाइनलमा

भ्याली पब्लिक र हिमरश्मि आइतबार प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

आयोजक लोयल्टीको दोहोरो जित

आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२औं लोयल्टी कप यु– १३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ।

त्रिवि उपकुलपतिको लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज हुँदैछ।

फेरिल्यान्डलाई सफलता

फेरिल्यान्डले शनिबार प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ जित हात पारेको छ।

‘सर्च कमिटी देखाउने दाँत मात्र’

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटका लागि गठन गरिएको सर्च कमिटीले १४ जनाको सर्टलिस्ट गरी त्रुटिपूर्ण कार्य गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने छ।

विद्यालय प्राविधिक शिक्षा कार्यक्रम प्रभावहीन

सरकारले विद्यालय तहबाटै कार्यन्वयनमा ल्याएको विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम प्रभावहीन भएको छ।

एघार घन्टा खोलेर नमुना बनाइँदै विद्यालय

शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमुना अभ्यास थालेको छ।

१५ वर्षअघि नै अल्जाइमर्स आकलन !

रगतका प्रोटिनको परीक्षणले अल्जाइमर्स, डिमेन्सियालगायतका रोगहरूको आकलन चिकित्सकहरूले थाहा पाउनुअघि नै तपाईंले जानकारी पाउने नयाँ विधि पत्ता लागेको फाइनान्सियल टाइम्सले लेखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्