१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

फेरिल्यान्डलाई सफलता

फेरिल्यान्डले शनिबार प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ जित हात पारेको छ।

टोखास्थित आयोजकको कोर्टमा भएको प्रतिस्पर्धामा फेरिल्यान्डले ग्रिनल्यान्डलाई १३–११ ले पराजित गर्‍यो। फेरिल्यान्डको जितमा आलिथ्य तामाङले ५ अंक योगदान गरिन्।

जुनियर ब्वाइजमा हिमरश्मि, ह्वाइट माउन्टेन, स्काइलार्क, पिपुल्स एकेडेमी, सेब, आयोजक किङडम हिमालयन, भ्याली पब्लिक र ग्रिनल्यान्ड क्वार्टरफाइनलमा पुगे।

प्रकाशित: ६ फाल्गुन २०८० ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App