८ वैशाख २०८१ शनिबार

नयाँ संक्रमितभन्दा निको हुने झन्डै दोब्बर

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २० जना कोरोना संक्रमणमुक्त हुँदा १ सय ६८ जनामा संक्रमित थपिएका छन्। ८ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४८ र १ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिए २ हजार २९५ नयाँ संक्रमित, १६ को मृत्यु

कूल १६ हजार २ सय ३३ जनाको नमूना परीक्षण गरिएको जनाउँदै मन्त्रालयले सो अवधिमा १ हजार ८ सय ८ जना संक्रमणमुक्त भएको र १६ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ।

भक्तपुरमा थपिए २११ नयाँ संक्रमित, थपिएकामध्ये पुरुष बढी

थपिएकामध्ये पुरुष ११५ र महिला ९६ रहेका छन्। स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार शनिबार भक्तपुरमा सोको संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन्।

बाँकेमा २४ घण्टाभित्र तीन सय ४३ नयाँ संक्रमित थपिए

भेरी अस्पतालमा अहिलेसम्म १ सय ७ जना पुरुष र ९६ महिला गरी २ सय ३ जना संक्रमित भर्ना भएका छन्। यसमध्ये ६८ जना सिकिस्त छन्।

पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा बढ्दै संक्रमित पाकिस्तानमा घट्दै

भारतमा दिनहुँ ७० हजारको हाराहारीमा नयाँ संक्रमित भेटिएका छन् भने तीन महिनाअघि पाकिस्तान महामारीको हिसाबले सबैभन्दा उच्चतम विन्दुमा पुगेको थियो । अगस्ट सुरुदेखि पाकिस्तानमा दिनहुँ सयको हाराहारीमा मात्र संक्रमित देखिएका छन् ।

हाम्रै अटेरीले संक्रमण तीव्र’

दुई महिनादेखि काठमाडाैं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ।

संक्रमणबाट ज्यान गुमाउने ८३ पुगे

लकडाउन खुकुलो पारेको तीन सातापछि नेपालमा कोरोना संक्रमण बृद्विदर तीन गुणाले बृद्धि भएको छ।

प्रदेश १ मा २५ जना प्रहरीसहित ३१ नयाँ संक्रमित

प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेको छ । प्रदेश र स्थानीय सरकारले कोरोना भाइरस समुदायमा फैलन थालेको भन्दै थप सहजकता अपनाउन अपिल गरेका छन् ।

बेइजिङमा थपिएनन् नयाँ संक्रमित, देशभरी १६ जना मात्र भेटिए

चीनको राजधानी बेइजिङमा शनिबार कोरोना भाइरसबाट संक्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्