‘निर्वाचन नहुने भन्ने त प्रश्नै छैन’
सबै परिपक्व र जान्ने त हुँदैन। मान्छेलाई सबै कुराको ज्ञान पनि हुँदैन। फेरि हामी राजनीतिक व्यक्ति त होइनौं। हामीले ठुलाठुला सल्लाहकार लिएका छैनौं।
सबै परिपक्व र जान्ने त हुँदैन। मान्छेलाई सबै कुराको ज्ञान पनि हुँदैन। फेरि हामी राजनीतिक व्यक्ति त होइनौं। हामीले ठुलाठुला सल्लाहकार लिएका छैनौं।
सफलताको बाबजुद हालका घटनाक्रम, प्रदेश प्रमुखको बर्खास्ती, सभामुख पदमुक्ति र मुख्यमन्त्रीको कानुनी चुनौतीले पार्टीलाई राजनीतिक रूपमा एक्लो बनाएको, आन्तरिक मतभेद तीब्र बनाएको र जनता माझ पार्टीको छवि कमजोर बनेको योगेशको विचार छ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज बस्ने सचिवालय बैठकमा पार्टीको भावी अध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गर्ने भएका छन्।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दोका महासंघ (एनआइटिएफ) का पूर्वअध्यक्ष अञ्जन धमला सम्मानित भएका छन्।
उद्धारकर्मीहरूको अनुसार, गाजा सिटीको जैतुनक्षेत्रको एक भवनमा भएको आक्रमणमा एक महिला र एक बालिकासहित १० जनाको मृत्यु भएको छ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।
जेन-जी आन्दोलनको बलमा बनेको सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ प्रतिनिधिसभा सदस्य निर्वाचन मिति घोषणा गरेको दुई महिना बढी भयो।
आयोजक रेडियन्ट पब्लिकले बुधबार ११औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ जित निकालेको छ।
नोभेम्बर ६ र ११ गरी दुई चरणमा विहारको विधानसभाको दुई सय ४३ सिटका लागि सम्पन्न निर्वाचनले एनडिए गठबन्धनलाई दुई सय दुई सिटको जित हासिल गराई पुरानै मुख्यमन्त्रीलाई पुनः सरकार बनाउन प्रचण्ड बहुमत दिएको छ।
जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिँदै उनले यो ज्वालामुखीको उभार ठुलो हुने चेतावनी दिए।
नेकपा एमालेकी नेतृ शान्ता चौधरीले सरकारको नियत आगामी निर्वाचन गराउने नरहेको बताएकी छन्।
अधिकारीहरूले भनेअनुसार, यो हमलामा ७३ जना घाइते भएका छन्, तीमध्ये १५ जना बच्चा छन्।