२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतले कोरोनाविरुद्धको खोप तत्काल अन्य देशलाई नदिने

भारतमा उत्पादन भइरहेको कोरोनाविरुद्धको खोप तत्काल अन्य देशलाई नदिने भएको छ।

भारतमा बायोटेकको कोभिड–१९ विरुद्धको आपतकालिन खोप प्रयोगका लागि सहमति

भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ।

नेपाललाई सुहाउँदो खोप अनुमोदन

नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी अथोरिटी (एमएचआरए) ले उक्त अनुमति दिएको हो ।

भारतमा कोरोनाविरुद्ध खोप अभियान थाल्न अर्काे हप्ता पूर्वाभ्यास

भारतमा अर्काे हप्तादेखि कोरोनाविरुद्धकाके खोप लगाउने अभियान सञ्चालनका लागि ‘ड्राइ रन’ (पूर्वाभ्यास) थालिने भएको छ।

‘कोरोनाको परिवर्तित बेलायती रूपलाई खोपले नरोक्न सक्छ’

एरिजोना विश्व विद्यालयका जीवशास्त्री माइकल वोरोबीले कोभिड–१९ संक्रमण गर्ने १ लाखभन्दा बढी भाइरसका स्ट्रेन देखेका थिए । जब उनले बेलायतमा हालसालै देखिएको फरक रूप (भेरियन्ट) देखे, त्यो अन्यभन्दा फरक थियो । ‘पूरा महामारीको अवधिमा मैले देखेकोमा यो भाइरस नयाँ खाले थियो, मैले एक कदम पछाडी फर्केर भने, ओह कस्तो खाले भेरियन्ट,’ उनले भने ।

खोप आउनेबित्तिकै कोरोना रोकिन्छ भनेर ढुक्क नबनौं : डब्लुएचओ

विश्व मानव समुदायले खोपलाई नै कोरोना भाइरसविरुद्धको ब्रह्मास्त्र ठानिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आश्चर्यजनक बयान जारी गरेको छ।

१० करोड खोप किन्दै चीनको फोसुन फर्मा

चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोरोनाविरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ।

खोपको सुनिश्चितता

सरकारले १५ वर्षमाथिका सबै नागरिक अर्थात जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना बनाएको बताए पनि त्यो योजनाको कार्यान्वयन के कसरी गर्दैछ भन्ने विषय सार्वजनिक गरेको छैन।

कोरोना खोप आयात गर्न निजी क्षेत्रले तत्काल नपाउने

कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा आउने खोपबाहेक सरकारले ‘जी–टु–जी’ अन्तर्गत भारत सरकारसँग सीधै सम्पर्क गरेर सेरम इन्स्टिच्युटद्वारा निर्मित खोप खरिद गर्न सशक्त प्रयास गर्नुपर्ने देखिएको छ।

रुसको सुझाव : कोरोना खोप लगाउनेले रक्सी पिउन मिल्दैन

रुसका उपप्रधानमन्त्री टाटियाना गोलिकोवाले एक अन्तर्वार्तामार्फत खोप लगाउने नागरिकलाई कम्तीमा ४२ दिन सतर्कता अपनाउन आग्रह गरेका छन्।

कोरोनाविरुद्धको खोप जतिसक्दो चाँडो ल्याउने प्रयासमा छौं : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरसविरुद्धको खोप जतिसक्दो चाँडो उपलब्ध गराउने तयारीमा सरकार जुटेको बताएका छन्।

कोभिड–१९ विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र

लकडाउन, सामाजिक दूरी जस्ता उपायले मात्र कोरोनाभाइरसलाई परास्त गर्न सकिने सम्भावना निकै कम देखिएको वैज्ञानिकहरुले बताएका छन्।

फाइजर खोपलाई अमेरिकी विज्ञको समर्थन

अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन्।

नेपालमा १५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाउने तयारी

नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसङ्ख्या रहेको र उनीहरुलाई खोप लगाइने छैन। बालबालिकाभन्दा माथिका उमेर समूहमा परीक्षण भएर सफल भएपछि तिनलाई पनि खोप लगाइने उनले जानकारी दिए।

यसरी बन्यो कोभिड–१९ को प्रभावकारी खोप

डिसेम्बर २०२० सम्म आइपुग्दा कोभिड–१९ भनिने सार्स–कोभ–२ भाइरसका जम्माजम्मी तेह्र खोप अन्तिम परीक्षण चरण पुगेको समाचार बाहिरिएको छ । त्यसमा धेरै खोप परीक्षण चरण पार गरी सर्वसाधारणले लगाउनसमेत सुरु गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्