भारतमा अर्काे हप्तादेखि कोरोनाविरुद्धकाके खोप लगाउने अभियान सञ्चालनका लागि ‘ड्राइ रन’ (पूर्वाभ्यास) थालिने भएको छ।
भारतको अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसका अनुसार खोप लगाउने पूर्वाभ्यास आन्ध्र प्रदेश, गुजरात, पन्जाब र असममा २ दिन सञ्चालन गरिने भएको हो।
पत्रिकाका अनुसार यही डिसेम्बर २८ र २९ तारिख ती ४ राज्यमा खोप लगाउने पूर्वाभ्यास गरिनेछ।
प्रकाशित: ११ पुस २०७७ ०८:५४ शनिबार