ओलीको चुनावी नारा भ्रममात्र : नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा पनि निर्वाचन नगराउने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा पनि निर्वाचन नगराउने बताएका छन् ।
प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली संविधान निर्माणको महत्वपूर्ण जग १६ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक हुन् । २०७२ जेठ २५ गते मध्यरातमा गरिएको १६ बुँदे सहमतिको संविधान निर्माणमा ऐतिहासिक महत्व छ ।
'सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ', सन्देशमा उनले भनेका छन्, 'हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिकरुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ। हाम्रा अमर शहीदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो।'
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको गलत व्याख्या र कमजोर तर्क गरेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनस्र्थापना हुनुपर्ने जिकिर कानुन व्यवसायीले गरेका छन्। सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहसमा बिहीबार कानुन व्यवसायीले यस्तो जिकिर गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिन्ह आफूहरुको भएको दोहोर्याएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरूपमा पुस ५ गते प्रतिनिधिसभा विघटन गरेयताको समय उद्वेलित भएको छ । मुलुकको ठूलो तप्कालाई प्रधानमन्त्रीको यो काममा चित्त बुझेको छैन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्काे समूहलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार देउखुरी सिसहनीयाँमा रहेको नेपालकै दोस्रो लामो पुलको उद्घाटन गर्न आईपुगे। ०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको यो पुल निर्माणको ‘जस’ ४ वर्षपछि ओलीले लिने अवसर जुर्यो। पुल उद्घाटन सकिईसकेपछि छोटो मन्तब्य दिएका प्रधानमन्त्री ओलीले कोरोनाको कहरबाट आफ्नो भनाइ सुरु गरे। संगै यहि कोरोना महामारीकै बीचमा आफ्नो नेतृत्वको सरकारले विकासलाई गती दिएको गतिलो उदाहरणको रुपमा यो पुललाई देखाइदिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीबाट निकाल्यौं भन्नु हास्यास्पद भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले देशमा विकासको लहर ल्याएको दाबी गरेका छन्।
नेकपा (दाहाल–नेपाल) समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले वकिलहरु र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई संकेत गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल बार एसोसिएनसनले खेद प्रकट गरेको छ।
पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमा पहिरो गएको बताएका छन्। उनले आज सामाजिक सञ्जालमा ट्विट गर्दै पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउने बताएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल समूह) का नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र नै विर्सजन गर्न खोजेको आरोप लगाएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ।