१० आश्विन २०८१ बिहीबार
image/svg+xml

बेलबारी नहरमा युवकको शव फेला

कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि सरकारले गरेको लकडाउनको समयमा मोरङको बेलबारी नहरमा एक युवकको शव बिहीबार भेटिएको छ।

सालीसँग प्रेम परेपछि श्रीमतीको हत्या, गाडिएको शव उत्खनन गरी पोष्टमार्टम

धनुषाको मिथिला नगरपालिका– ९ स्थित लालभितीमा सालीसँग प्रेम परेपछि श्रीमतीको हत्या गरेको खुलेको छ। २८ वर्षीय स्थानीय हरि चौहानले २५ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले गरे लकडाउन तोडेर नारा जुलस

कैलालीको मध्यवर्ती क्षेत्र मसुरियामा लकडाउन तोड्दै स्थानीय सडक आन्दोलनमा उत्रिएका छन् । स्थानीय शिक्षक कृष्णप्रसाद भुसालका हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले आनाकानी गरिरहेको भन्दै उनीहरु सोमबार दिउँसोदेखि सडक आन्दोलनमा उत्रिएका हुन् ।

सालीसँग माया बसेपछि श्रीमतीको हत्या, गाडिएको शव उत्खनन गरी पोष्टमार्टम

धनुषाको मिथिला नगरपालिका– ९ स्थित लालभितीमा सालीसँग प्रेम परेपछि श्रीमतीको हत्या गरेको खुलेको छ । २८ वर्षीय स्थानीय हरि चौहानले २५ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ । गत बिहीबार साँझ करिब ५ बजे वडानम्बर १० लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा बिनुले लगाएको शलले घाँटी थिचेर उनको हत्या गरेको अनुसन्धानमा खुलेको हो ।

उदयपुरका एक युवाद्वारा क्वारेन्टाइनमै आत्महत्या

उदयपुरको रौतामाई गाउँपालिकाको एक क्वारेनटाइनमा बसेका युवाले बिहीबार राति झुण्डिएर आत्महत्या गरेका छन् । गाउँपालिका ७ राजाबासस्थित रौता जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका रौतामाई ७ गुराँसेका १८ वर्षीय सुमन विक झुण्डिएर आत्महत्या गरेको गाउँपालिकाले जनाएको छ ।

लागूऔषध सेवन गरी लठ्ठिएर तीनजनाले गरे साथीको हत्या

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ का किशोरलाई साथीहरु मिलेर हत्या गरी फालिदिएको खुलेको छ। चैत ३० गत्ते फेला परेको १८ वर्षीय सुरज साह सोनारलाई तीन जना साथी मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गर्भवती महिलाद्वारा आत्महत्या

ठुलीभेरी नगरपालिका ११ की एक महिलाले आत्महत्या गरेकी छन् । डोल्पा ठुलीभेरी नगरपालिका ११ रहमा घरभई माइतीघर त्रिपुरासुन्दरी नगरपालिका ३ सुँउ गाउँमा बस्दै आएकी २० वर्षीया तारा डाँगीले घाँटीमा पासो लगाएर आत्महत्या गरेकी हुन ।

सात वर्षीया छोरी हत्याको कसुरमा बाबु पक्राउ

२७ दिन अगाडि आफ्नै छोरीको हत्या गरेको आरोपमा वीरगन्ज –१ छपकैया घर भएका २९ वर्षीय सञ्जयकुमार साह सोनारलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । सात वर्षीया छोरी अंशुकुमारी सर्राफको घाँटी थिचेर बाबुले हत्या गरेको तथ्य खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । छोरी हत्या गरेपछि कसुरबाट बच्न सञ्जयले आत्महत्या जस्तो देखाउने बनाएको खुल्न आएको उनले बताए ।

श्रीमतीको हत्या आरोपमा ताप्लेजुङमा एक जना पक्राउ

आफ्नै श्रीमतीलाई कर्तब्य गरी मारेको अभियोगमा ताप्लेजुङले फुङ्लिङ नगरपालिका वडा नं ९ बुङ्कुलुङका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पासाङ थुण्डुक शेर्पा रहेका छन्। उनी माथि मादक पदार्थ सेवन गरी ५२ वर्षिया श्रीमती मिङ्ला ल्हामु शेर्पालाई लात्ति र मुक्का प्रहार गरी हत्या गरेको अभियोग रहेको छ।

श्रीमतीको खुकुरी प्रहारबाट श्रीमानको मृत्यु

श्रीमतीको खुकुरी प्रहारबाट खोटाङमा श्रीमानको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी ५० वर्षीय मेनुका राईले खुकुरी प्रहार गर्दा ५० वर्षकै छकुमार राईको मृत्यु भएको हो ।

श्री सदन खोल्ने योजना स्थगित

दरबार हत्याकाण्डपूर्व राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ खोल्ने तयारी लकडाउनका कारण पछि धकेलिएको छ।

बाजुरामा गोली हानेर श्रीमतीको हत्या

गौमुल गाउँपालिका ४ बस्ने गोरख रोकायाले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन्। ४० वर्षका गोरख रोकायाले बुधबार राति ३३ वर्षीया श्रीमती सुन्तु रोकायालाई गोली हानेर हत्या गरेका हुन्। आफूसँग भएको घरेलु भरुवा बन्दुकको प्रयोग गरेर हत्या गरेको प्रहरीले बताएको छ।

विष सेवन गराई छोराको हत्या गर्ने आमा गम्भीर

घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

छोरी बलात्कार आरोपीतले गरे प्रहरी हिरासत कक्षमै आत्महत्या

आफ्नै नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका एक थुनवाले बुधबार राति आत्महत्या गरेका छन्। एक महिनादेखि ईलाका प्रहरी कार्यालयमा रहेको बाणगंगा नगरपालिका–८ का ३८ वर्षे उनले हिरासत कक्षमा झुन्डीएर आत्महत्या गरका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्