१० आश्विन २०८१ बिहीबार
image/svg+xml

महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव

मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ।

पैसा नदिएको रिसमा बालकको हत्या

रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ। ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

किशोरीको बलात्कारपछि हत्या

परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या गरिएको हो।

आत्महत्या दुरुत्साहनमा तीन जना पक्राउ

आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुमाथि आत्महत्या दुरुत्साहन मुद्दामा कानून बमोजिम अनुसन्धान कार्य थालेको जनाएको छ।

परीक्षा दिन हिडेकी किशोरीको बलात्कारपछि हत्या

परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ। सूर्योदय नगरपालिका–१३, लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार हत्या गरिएको हो। स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन आउँदै गर्दा विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

पासो लगाएर 'गौंहत्या' ! आधा दर्जन गाईको कंकाल भेटियो

डडेल्धुराको एक जंगलमा आधा दर्जन गाई मृत भेटिएका छन्। गन्यापधुरा गाउँपालिकाको जंगलमा आधा दर्जन गाई पासो बनाई हत्या गरेको अवस्थामा फेला परेका हुन्। गाउपालिकाको वडा नम्बर १ मा रहेको देउपाल सामुदायिक वनको भिरालो क्षेत्रमा ग्याविन तारले पासोमा झुण्ड्याएर मारिएका आधा दर्जन गाइको कंकाल भेटिएको हो।

दिल्लीमा कोरोना संक्रमित युवाले गरे अस्पतालमै आत्महत्या

हालै अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भाउजु हत्या गर्ने देवरहरु प्रहरीद्वारा सार्वजनिक

आठराई गाउँपालिका–४ ईवास्थित तीन सल्लेकी बिन्दा पुरीको हत्यारालाई प्रहरीले आज सार्वजनिक गरेको छ। पुरीका हत्याराहरु २५ वर्षीय बालकृष्ण पुरी र ३२ वर्षीय सुरेन्द्र पुरीलाई जिल्ला प्रहरी कार्यलय तेह्रथुमले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।

आमालाई खोजिरहेछन् अबोध आँखा

मायो–मेट्रो अस्पतालको नवजात सघन उपचार कक्षको शड्ढया। छ महिनाकी ममताको मुहार पानी परेपछि उघ्रेको आकाजस्तै चहकिलो र शान्त छ। स्वास्थ्यकर्मी बोलेको आवाज सुनेपछि आधा बन्द भएका आँखीभौं भित्रबाट निर्दोष आँखा टिलपिल देखिए।

भाउजुको हत्या आरोपमा दुई युवा पक्राउ

आठराई गापालिका–४, ईवा तीनसल्ले बस्ने बिन्दा पुरीको हत्या गरेको आशंकामा दुई जना युवालाई प्रहरीले ईटहरीको सुनसरीबाट पक्राउ गरेको छ।

झगडा छुट्याउन जाँदा शिक्षिकाको हत्या

पति–पत्नीबीचको झगडा छुट्ट्याउन जाँदा मोलुङ गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षीया शिक्षिका हीरादेवी कटुवाल कार्कीको हत्या भएको हो।

झगडा छुट्याउन खोज्दा शिक्षिकाको हत्या

श्रीमान श्रीमतीबीच भएको झगडा छुट्याउन जादा शिक्षिकाको हत्या भएको छ। झगडा छुट्याउन जादा मोलुङ्ग गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षिय शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या भएको हो।

पत्रकार साह हत्याका अभियुक्तलाई थुनामा राख्ने आदेश

बारा जिल्ला अदालतले पत्रकार वीरेन्द्र साह हत्याकाण्डका अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई बिहीबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

तेह्रथुममा एक महिलाको रहस्यमय हत्या

तेह्रथुमको आठराई गाउँपालिका-४ ईवा तीनसल्लेमाका २८ वर्षिया बिन्दा पुरीको आज बिहान रहस्यमय हत्या भएको छ। महिलाको तीनसल्लेस्थित आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्