११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विद्यालय हिँडेकी शिक्षिका मृत फेला, हत्याको आशंका

विद्यालय हिँडेकी शिक्षिका मृत फेला परेकी छिन्। मोलुङ्ग गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षिया हिरादेवी कटुवाल कार्की मृत फेला परेकी हुन्।

हत्या गरिएको अवस्थामा दम्पतीको शव

फाकफोकथुम गाउँपालिकाको एक दम्पती हत्या गरिएको अवस्थामा मृत भेटिएका छन्। फाकफोकथुम–५, लुम्देको कैंजले भन्ने स्थानका अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी त्यही उमेरकी रीता खपांगीको शव बुधबार दिउँसो घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

वृद्धभत्ताको विषयमा झगडा हुँदा छोराले गरे बुबाको हत्या

वृद्धभत्ताको विषयमा झगडा हुँदा कपिलवस्तुमा छोराले बुबाको हत्या गरेका छन्। शिवराज नगरपालिकामा–९ तुरुन्तपुरमा इँटाले हानेर छोराले आफ्नै बुबाको हत्या गरेका हुन्।

उच्च इरानी कमाण्डर सिरियाको राजधानीमा मारिए

इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको शुक्रबार सिरियाको राजधानी दमास्कसमा गोली हानी हत्या गरिएको छ।

पत्रकार विरेन्द्र शाह हत्या प्रकरणः १२ वर्षपछि मुख्य अभियुक्त पक्राउ

पत्रकार शाहको २०६४ असोज १८ मा पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थियो। अपहरणको ३५ दिनपछि उनको शव डुमरबाना गाविस ९ मा पर्ने चारकोसे जंगलमा गाडिएको अवस्थामा कात्तिक २३ गते फेला परेको थियो।

श्रीमती हत्या आरोपितलाई १० वर्ष कैद सजाय

उदयपुर जिल्ला अदालतले श्रीमती हत्याका आरोपित अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ। श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका जिल्लाको बेलका नगरपालिका ५ का ३५ वर्षीय तीर्थराज पुलामीमगरलाई बिहीबार बसेको अदालती पैmसलाले १० वर्ष कैद सजाय सुनाएको हो।

पत्रकार डेकेन्द्र हत्या प्रकरण : मुख्य आरोपित १५ वर्षपछि पक्राउ

२०६१ साउन २७ गते दैलेखको नौमुलेस्थित द्धारीको जंगलमा कुटपिट गरि जिउँदै खाल्डो खनेर गाडेर हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाका मुख्य आरोपितलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। मुख्य आरोपित चार जनामध्ये दुल्लुनगरपालिका–६ छिउँडीपुसाकोटका बमबहादुर खड्का (अरुण) लाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। मंगलबार नै प्रहरीले जिल्ला अदालत दैलेखमा उपस्थित गराएको थियो।

कञ्चनपुरमा दम्पतीको बिभत्स हत्या

कञ्चनपुर शुक्लाफाटा नगरपालिका वडा नम्वर ११ कलुवापुरमा एक दम्पतीको बिभत्स हत्या गरिएको छ। ५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती करिब २० वर्षीया धनादेवी भण्डारीको बिभत्स हत्या भएको अवस्थामा बिहीबार फेला परेको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज कार्कीले बताएका छन्।

बाबुको हत्या गरेको आरोपित पक्राउ

बाबुको हत्या गरेको आरोपमा रौतहट प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। सामान्य घरायसी विवाद बढ्दै गएपछि दुर्गा भगवती गाउँपालिका–३ देवीपर्साका राजकुमार पण्डितले गत माघ २८ गते ७० वर्षीय बुवा फेकन पण्डित कुम्हारको हत्या गरेको प्रहरीले जनाएको छ।

बाबुको हत्या गर्ने छोरा पक्राउ

सामान्य घरायसी विवादका कारण आफ्नै बाबुको हत्या गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। दुर्गा भगवती गाउँपालिका-३ देवीपर्साका ७० वर्षीय फेकन पण्डित कुम्हारलाई आफ्नै छोराले हथौडा र गँडासीले प्रहार गरी निर्मम हत्या गरेको घटना सार्वजनिक भएको छ।

तालिबानी लडाकूद्वारा न्यायाधीशको हत्या

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन्।

आत्महत्या दुरुत्साहनमुखी अनौपचारिक बैंकिङ तथा वित्तीय प्रणाली

केही साता अघि धदिङ्गमा एक जोडी परिवार आफ्ना लालाबाला सहित त्रिशुली नदीमा हेलिएको खबर सुनियो। पत्रपत्रिकामा आएका खबर अनुसार मिटर ब्याज तिर्न नसकेको कारण अन्य उपाय नपाएर सो परिवारले सामूहिक आत्महत्याको दर्दनाक बाटो रोजेको थियो।

नाइजेरियामा तीस जनाको विभत्स हत्या

हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ। देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

हत्या आरोपी कारागार चलान

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङकी कविता थापा हत्या प्रकरणमा पक्राउ परेका स्थानीय खड्ग बस्नेत पुर्पक्षका लागि कारागार चलान भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्