१२ आश्विन २०८१ शनिबार
image/svg+xml

भ्याली पब्लिक र हिमरश्मि सेमिफाइनलमा

भ्याली पब्लिक र हिमरश्मि आइतबार प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

आयोजक लोयल्टीको दोहोरो जित

आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२औं लोयल्टी कप यु– १३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ।

त्रिवि उपकुलपतिको लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज हुँदैछ।

फेरिल्यान्डलाई सफलता

फेरिल्यान्डले शनिबार प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ जित हात पारेको छ।

‘सर्च कमिटी देखाउने दाँत मात्र’

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटका लागि गठन गरिएको सर्च कमिटीले १४ जनाको सर्टलिस्ट गरी त्रुटिपूर्ण कार्य गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने छ।

विद्यालय प्राविधिक शिक्षा कार्यक्रम प्रभावहीन

सरकारले विद्यालय तहबाटै कार्यन्वयनमा ल्याएको विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम प्रभावहीन भएको छ।

एघार घन्टा खोलेर नमुना बनाइँदै विद्यालय

शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमुना अभ्यास थालेको छ।

१५ वर्षअघि नै अल्जाइमर्स आकलन !

रगतका प्रोटिनको परीक्षणले अल्जाइमर्स, डिमेन्सियालगायतका रोगहरूको आकलन चिकित्सकहरूले थाहा पाउनुअघि नै तपाईंले जानकारी पाउने नयाँ विधि पत्ता लागेको फाइनान्सियल टाइम्सले लेखेको छ।

त्रिवि उपकुलपतिमा विवादित व्यक्ति छनोट नगर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा विवादित व्यक्ति छनोट नगर्न सरकारलाई निर्देशन दिएको छ।

शिक्षकमाथि हातपात गर्ने दुईजना प्रहरी नियन्त्रणमा

अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिक्षकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकालाई

कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालय प्रांगणमा सम्पन्न यस वर्षको राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकाले जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्