१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सहमतिपछि विश्वविद्यालयको ताला खुल्यो

सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला खोलेका छन् ।

काठमाडौँ विश्वविद्यालयको भविष्य

संविधानले निर्माण गरेको प्रदेशहरूभित्र पर्ने सबै स्कुल, कलेजको सम्बन्धन त्यही क्षेत्रमा पर्ने विश्वविद्यालयबाट दिने व्यवस्था अहिले नै किन नगर्ने? अब खुल्ने नयाँ कलेजहरूको सम्बन्धन त्यही प्रदेशमा रहेको विश्वविद्यालयले दिने नियम अनिवार्य गर्नुपर्छ।

विद्यालयमा आगजनी

दक्षिण पर्वतको शालिग्राम गाविसस्थित सेतीवेणीबजारमा रहेको शालिग्राम माविमा अज्ञात व्यक्तिको समूहले गएराति आगजनी गरेका छन् ।

विश्वविद्यालयको जग्गा र रामदेव

रामदेवले दाङमा लगानी गर्ने भनेको करोडमा हो अरबमा होइन । राज्य आफैँ तात्ने हो भने नेसंविलाई थप बीस तीस करोड उपलब्ध गराएर यी सबै कार्यक्रम सञ्चालन गर्न लगाउनु नै सर्वोत्तम हुनेछ ।

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप

करिब अढाइ दशकअघि स्थापित काठमाडौँ विश्वविद्यालय (कावि)ले मुलुकको एकमात्र विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय–त्रिवि)को चापलाई सहज मात्र पारिदिएन स्तरीय पठनपाठनमा पनि मानक स्थापना गर्‍यो।

विद्यालय शिक्षा : वातावरणले बिगार

राजधानीको नक्सालस्थित नन्दी माविमा अध्ययनरत कुसुम तामाङ यस वर्ष चैतमा कक्षा १० को परिक्षा दिने तयारी गर्दैछिन्। तर, उनलाई आफ्नो स्कुलवरिपरिको वातावरणले सताइरहेको छ। स्कुलवरिपरि पाइलैपिच्छे भट्टी पसल र चुरोट पसल छन्।

काठमाडौं विश्वविद्यालयको कार्यबाहक उपकुलपतिमा भोला थापा

डा. भोला थापा काठमाडौ विश्वविद्यालयको कार्यवाहक उपकुलपतिमा नियुक्त भएका छन्।

जाजरकोटका विद्यालयमा अख्तियारको छापा

छात्रवृत्ति, विद्यालयको भवन निर्माण तथा आन्तरिक आयमाथि व्यापक घोटाला भएको भन्दै सरोकारवालाको उजुरी र विभिन्न संचार माध्यममा प्रकाशित समाचारका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाका केही विद्यालयमा छापा मारेको छ।

विद्यालय गएका बालक १० दिनदेखि बेपत्ता

घरबाट विद्यालय जान निस्किएका धुषा–१, आदमाराका सन्तोष गिरी १० दिनदेखि बेपत्ता भएका छन् । बेनीघाटस्थित चन्द्रोदय माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय गिरी यही मङ्सिर १७ गतेदेखि हराएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले केन्द्रीय कार्यालय विराटनगर र सम्पर्क कार्यालय काठमाडौंमा सोमबारबाट तालाबन्दी गरेको छ। आफनो २० बुदेँ माग सम्वोधन नगरेपछि केन्द्रीय कार्यालय, बिराटनगर तथा सम्पर्क कार्यालय, काठमाडौंमा तालाबन्दी गर्नु परेको केन्द्रीय उपाध्यक्ष मदन चुडाँलले जानकारी दिए।

अस्ट्रेलियालीद्वारा विद्यालयलाई छ लाख सहयोग

भगवती–४ रिसिनचौतारीस्थित धौलागिरि प्राविलाई अस्ट्रेलियाबाट रु छ लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।

विद्यालय क्षेत्र विकास योजनालाई तेह्र अर्ब ऋण सहयोग

एसियाली विकास बैंक (एडिबी)ले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई रु १३ अर्ब १६ करोड ५४ लाख सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

लुम्बिनी विश्वविद्यालयको प्राज्ञिक यात्रा

भगवान् गौतम बुद्धका उपदेश अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन तथा शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धान गर्न २०६१ सालमा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना गरिएको हो ।

आगामी वर्ष पनि विद्यालयमा गलत वर्णविन्यास!

विद्यालय तहका विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि नेपाल प्रज्ञा प्रतिष्ठानले गलत ठहर गरेको वर्णविन्यास अँगालिएकै पाठ्यपुस्तक पढ्नुपर्ने भएको छ। सामुदायिक विद्यालयमा पढाइने अनिवार्य अंग्रेजीबाहेकका सबै विषय नेपाली भाषामा तयार पारिएका छन्।

स्मार्ट ल्याबमै विद्यालयको कक्षा

चिटिक्क परेको प्रयोगशाला कोठामा विद्यार्थी हातमा ट्याब बोकेर पढ्न बस्छन्। शिक्षकले डिस्प्लेबाटै पढाउन थाल्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्