पवन आलोक नियात्रा पुरस्कार ‘मिसर’ लाई
नियात्रा समाज नेपालले वि।सं।२०७९को पवन आलोक नियात्रा पुरस्कार इल्या भट्टराईको नियात्राकृति ‘मिसर’ लाई प्रदान गर्ने भएको छ।
नियात्रा समाज नेपालले वि।सं।२०७९को पवन आलोक नियात्रा पुरस्कार इल्या भट्टराईको नियात्राकृति ‘मिसर’ लाई प्रदान गर्ने भएको छ।
आजसम्म पनि नेपाली नाटक साहित्यमा सम मात्र यस्ता नाट्यप्रतिभा हुन्, जसले विभिन्न प्रकार र आयामका नाटक प्रकाशन गरेर नेपाली नाटकलाई योगदान दिएका छन्।
उपाधि जित्ने लक्ष्य राखेको नेपालले शुक्रबार डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३-१ को हारसँगै साफ यु- १९ महिला च्याम्पियनसिपको यात्रा सुरु गरेको छ।
एनआरएन अर्थात् गैरआवासीय नेपालीले पनि अबदेखि नेपालमा गैरआवासीय नागरिकताको प्रमाण पत्र लिन सक्छन्।
सत्तारुढ नेपाली काँग्रेसले वर्तमान सत्ता गठबन्धनलाई अझ बलियो बनाएर लैजाने निर्णय गरेको छ।
नेपाली काँग्रेसले संसद्का समितिहरूको कामहरू हेर्नका लागि १० नेतालाई जिम्मेवारी तोकेको छ।
नेपाली काँग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरुलाई निर्देशन दिएको छ।
नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाश्मी र महिला उद्यमी महासङ्घका प्रतिनिधिका बिच छलफल भएको छ।
नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले बिहीबार पक्राउ परेका उद्योग व्यवसायी अरुणकुमार चौधरीको शीघ्र रिहाइको माग गरेको छ।
सुपर सिक्स अन्तर्गत आफ्नो दोस्रो खेल खेल्न लागेको नेपालले टस हारेर भारतविरुद्ध पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको हो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन्। निर्यात प्रवर्धन गरेर व्यापारघाटा कम गर्ने भनिए पनि व्यावहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए।
वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालकाे कार्यभार सम्हालेका छन्।
महानगर प्रमुख रेनु दाहालको निरन्तरको पहल र प्रयासपछि भरतपुर विमानस्थल विस्तार हुने भएको छ।
दोस्रो नेपाल चरा उत्सव माघ २६ देखि २८ सम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा हुने भएको छ।