९ आश्विन २०८१ बुधबार
image/svg+xml

महामारीमा भ्रष्टाचार

महामारीका बेला स्वास्थ्य उपकरणहरूको सामान खरिदमा भ्रष्टाचारको उच्च जोखिम बढ्छ । तसर्थ हामी चनाखो भई सरकारको काम र गतिविधिलाई अरु बेला भन्दा अझै बढी सजग भएर नियाल्नुपर्छ ।

यस्तो छ फ्रान्सको लकडाउन

कोभिड–१९ को महामारीका कारण फ्रान्स सरकारले मार्च १६ मा पन्ध्र दिनका लागि फ्रान्सभरि लकडाउन घोषणा गर्‍यो।

महामारीसँंग जोडिएको छ भक्तपुरको विस्केट जात्रा

महामारी र भक्तपुरको विस्केट जात्रा एउटै सिक्काका दुईवटा पाटाहरु रहेको इतिहास एवं संस्कृतिविद्हरुले बताएका छन् । कोरोना भाइरस (कोभिड-१९) ले विश्वव्यापी रुपमा असर पारिरहेको बेला भक्तपुरको विस्केट जात्रालगायतका जात्रापर्वहरु यस्तै महामारीसँंग सरोकार राख्ने उनीहरुले बताएका छन् ।

जसले कोरोना महामारीसँग लड्न सक्षम बनायो

चीनको वुहान क्षेत्रमा कोरोना  भाइरस(कोभिड–१९) ले आक्रान्त पार्दासम्म अमेरिकाले खासै चासो दिएको थिएन। त्यतिबेला सम्म पनि  राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरानालाई चाइनिज भाइरसको संज्ञा दिएका थिए।

चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग

चीनको साङ्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ।

महामारीबाटै सिर्जित भएका थिए जात्रा–पर्वहरू

आधुनिक विश्व कोरोना भाइसरविरुद्ध लडिरहेको छ। मानव सभ्यता र सांस्कृतिक पक्षलाई कोट्याउँदा यस्ता महामारी आधुनिक कालमा मात्रै भने निम्तिएका होइनन्। करिब पन्ध्र सय वर्ष अघि नै हाम्रो समाजमा अनेकौ महामारीहरु फैलिएको किवंदन्ती छ।

कोरोना त्रास: अफ्रिकामा कोरोना महामारीको अवस्था के छ ? के गर्दैछन् नेपाली समुदाय?

कोरोना त्रास: अफ्रिकामा कोरोना महामारीको अवस्था के छ ? के गर्दैछन् नेपाली समुदाय?

कोरोनाको जेनेटिक गुण र शक्ति त्रिविले अध्ययन गर्ने

विश्व महामारीको रुपमा फैलिइरहको कोभिड–१९ नेपालमा पनि प्रवेश गरिसकेको परिप्रेक्ष्यमा यसले भावी दिनमा पुर्‍याउन सक्ने अकल्पनीय मानवीय क्षति तथा सन्त्रासलाई मध्यनजर राखी त्रिभुवन विश्वविद्यालयले आफना अनुसन्धान केन्द्रहरुबाट विज्ञहरुको सहयोगमा कोरोनाको जेनेटिक गुण, शक्ति र प्रभावबारे अध्ययन गर्ने निर्णय गरेको छ।

नेपाल तथा दक्षिण एसियामा कोरोना संक्रमण किन कम फैलियो?

गत डिसेम्बर अन्त्यमा चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड– १९ को संक्रमण यतिखेर विश्वका २ सय १२ देशमा पुगिसकेको छ। तर फैलिने अवधि र दर सबै देशमा एउटै गतिमा छैन। त्यसमा पनि दक्षिण एसियामा कम देखिन्छ। नेपाल चीनको छिमेकी राष्ट्र हो, नेपालमा विश्वभरिबाट पर्यटक आउँछन् र नेपाली विश्वका धेरै मुलुकमा छन्। तैपनि कोरोना फैलिने दर नेपालमा किन कम देखियो ? धेरैको यही जिज्ञासा छ।

कोरोना भाइरसका कारण विश्वभर ८८ हजारको मृत्य, १५ लाख बढी संक्रमित

कोरोना महामारीले विश्वलाई हल्लाएको छ। विश्वमा कोरोना नियन्त्रणका लागि आआफ्ना प्रयास जारी छन्। अहिलेसम्म यस भाइरसका कारण ८८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभर १५ लाखभन्दा बढी संक्रमित छन्।

कोरोना महामारी: यूरोपमा नेपालीको अवस्था के छ?(लाइभ)

कोरोना महामारी विश्वभर फैलिएको छ। यसै सन्दर्भमा यूरोपमा नेपालीको अवस्था के छ? भनेर हामीले फ्रान्सस्थित नेपाली राजदूत दीपक अधिकारी, वेलायतस्थित दूतावासका उपनियोग प्रमुख सरदराज आरण, एनआरएनका अध्यक्ष कुमार पन्त, स्पेनबाट एकराज गिरी र बेलायतबाट नागरिक संवाददाता चिरन शर्मा प्रत्यक्ष संवादमा।

कोरोना भाइरसको असरसँग जुध्न युएईद्वारा नयाँ आर्थिक प्याकेजको घोषणा

युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोना भाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ।

क्युङ गाउँमा सकियो खाद्यान्नः पाँच परिवार भोकै

विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा सरकारले  कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि ज्याला गरेर परिवार पाल्ने सबैका घरमा खानेकुरा सकिएको छ।

कोरोनाको झ्यालबाट हेर्दा

संसार नै कोरोनामय भएको छ। जे विषयमा कुरा गर्न थालौँ, कोभिड–१९को यो महामारीको कुराले प्रवेश पाइहाल्छ। हामी सबैको दैनिकीमा यो आतङ्कले उथलपुथल ल्याइदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्