९ आश्विन २०८१ बुधबार
image/svg+xml

शीतल निवासमा तक्मा थाप्नेहरू संकटमा कता?

कोभिड–१९ को महामारी ३ महिना अगाडि चीनमा फैलियो। चीन हुँदै आज युरोप र अमेरिकालाई आक्रान्त बनाइरहेको छ।

कोरोना महामारी र नागरिक दायित्व

नआओस् भन्दाभन्दै कोरोना घर/आँगनमै आइपुग्यो । बुहान लकडाउन हुँदाको समाचारले अत्तालिएका हामी आज आफैँ लकडाउन भएका छौँ ।

सात सय भन्दा बढीको कोरोना परीक्षण

सरकारले मुलुकभरका लागि हब हस्पिटलका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्न प्रति अस्पताल १० लाख रुपैयाँ उपलब्ध गराएको छ।

कोरोना भाइरसबाट विश्वभरि २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ।

महामारी रोक्न घर नै सुरक्षित

कोरोना भाइरसले नेपालमा दोस्रो व्यक्ति पनि संक्रमित भएको समाचार सोमबार सार्वजनिक भएपछि आपसमा ‘सामाजिक दुरी’ कायम गर्न र घरमै बस्न सरकारले गरेको अनुरोधलाई आमजनसमुदायले गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ।

कोरोना महामारीपछि कलकारखाना खोल्न चीनको तयारी, अमेरिकी चेतावनीले आपूर्तिमा बाधा पुग्ने

कोरोना भाइरस संक्रमण फैलिएपछि एक महिनाभन्दा बढी समय बन्द कलकारखानाहरू सञ्चालन गर्न चीनले तयारी गरे पनि संयुक्त राज्य अमेरिकाका संक्रामक रोग नियन्त्रण निकायहरूको चेतावनीले आपूर्तिमा बाधा पुग्ने देखिएको छ।

युएस ओपन पनि सर्न सक्ने

अमेरिकी टेनिस एसोसिएसनले कोरोना भाइरसको महामारी विकास भइरहे आगामी अगस्टदेखि सुरु हुने युएस ओपनको मिति सर्ने मंगलबार जनाएको छ।

कोरोनाको महामारी प्रवेश हुन नदिन नेपालगन्ज नाकामा सतर्कता

कोरोना भाइरसको महामारी नेपाल प्रवेश हुन नदिन नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले सीमा क्षेत्रमा हेल्प डेस्क (सहयोग कक्ष) स्थापना गरी विशेष सतर्कता अपनाएको हो।

कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका छन्।

सरकारले तयारी गरेन : प्रतिपक्षी

छिमेकी राष्ट्र चीनमा महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन ठोस कदम चाल्न नसकेको भन्दै प्रतिपक्षी सांसदले सरकारको आलोचना गरेका छन्।

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न अमेरिकासमक्ष चीनको आग्रह

चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ।

डेंगी : भ्रम र यथार्थ

हुन त डेंगीको महामारी भइरहँदा एकहोरो उपचारमा मात्र ध्यान दिए पनि हुने हो, तर म चिकित्सकका साथसाथै एक अनुसन्धानकर्ता पनि भएका नाताले राजधानीवासीमा डेंगी भाइरसबारे ज्ञान कस्तो रहेछ भन्ने जिज्ञासासाथ बिरामीहरूको उपचारमा संलग्न भएँ। नतिजा आश्चर्यजनक पाएँ। काठमाडौंका धेरै कम मानिसलाई मात्र डेंगीबारे जानकारी रहेछ। डेंगी संक्रमण भएको थाहा हुनेबित्तिकै कतिपयको पहिलो प्रश्न हुन्थ्यो– अब यो रोग सँगै उठ्दा, बस्दा, खाँदा वा सुत्दा मेरो परिवारलाई सर्छ कि सर्दैन ?

डेंगी महामारीमा प्रत्यक्ष होमिँदा

काठमाडौंका लगभग सबैजसो ठाउँमा डेंगी देखिइसकेको छ। विशेषगरी नयाँबजारको खुसिबुँ, डल्लु, भोटेबहाल, स्वयम्भू, टेकुलगायत ठाउँमा भेटिएको हो। त्यस्तै ललितपुर र भक्तपुर जिल्लामा पनि देखिन सुरु भइसकेको छ।

डेंगीबारे छलफल र अनुगमन धेरै, उपलब्धि शून्य

करिब चार महिनादेखि धरानमा महामारीको रुपमा फैलिएको डेंगी रोग नियन्त्रण हुन सकेको छैन। महामारी नियन्त्रणका लागि आफ्नो क्षमता नभएको भन्दै स्थानीय सरकार (धरान उपमहानगरपालिका) ले आर्थिक, प्राविधिक, जनशक्तिलगायत सहयोग गर्न संघीय सरकारलाई पत्राचार गरेको दुई साता बितिसक्यो। स्वास्थ्य मन्त्रालयबाट राज्यमन्त्री, सचिवलगायत उच्च अधिकारीहरुको टोली धरान आउने र छलफल गरेर फर्कने क्रम जारी छ। तर महामारी नियन्त्रणका लागि आवश्यक सहयोग भने उपमहानगरले पाउन सकेको छैन।

सुनसरीमा डेंगुः तीन हजार २६६ बिरामी, एक जनाको मृत्यु

तीन महिनाको अवधिमा सुनसरीमा डेंगुका बिरामीको संख्या तीन हजार २६६ जना पुगेको छ। जसमा सबैभन्दा बढी धरान क्षेत्रमा मात्र तीन हजार १७३ जना बिरामी पुुगेका छन्। एक जनाको डेंगुले गर्दा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्