९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

शक्ति सन्तुलनमा राष्ट्रियसभाको भूमिका कमजोर

प्रतिनिधिसभाका सदस्य संख्या बढी भएकाले राष्ट्रियसभाले अस्वीकार गरेको विधेयक संयुक्त सदनमा प्रस्तुत हुँदा राष्ट्रियसभाका सदस्यले विधेयकको विपक्षमा मतदान गरे पनि त्यो विधेयक पारित हुने देखिन्छ।

‘नेतृत्वको कमजोरीले कांग्रेस कमजोर’

खोटाङको हलेसीमा भएको कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले नेतृत्वको कमजोरीका कारण पार्टी कमजोर बनेको निष्कर्ष निकालेको छ।

हामी बलियो हुँदैछौँ कि कमजोर ?

नेपालको कार्यकारी प्रमुख भएर बसेका एक प्रधानमन्त्रीले हाम्रो देश चलाउने चाबी विदेशीको हातमा रहेको बताए । अर्को प्रधानमन्त्रीले नेपालको प्रधानमन्त्री एउटा प्रान्तको मुख्यमन्त्री जस्तो मात्र रहेछ भने । झन् अर्को प्रधानमन्त्रीले यो देश स्वतन्त्र रहने कि नरहने कुरा आगामी २४ घन्टामा निधो हुनेछ भने ।

पार्टी कमजोर हुँदा भ्रातृ संस्था पनि कमजोर : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिविधान अनुसार चल्न नसक्दा भ्रातृ संस्थाहरु कमजोर हुँदै गएको बताएका छन्।  नेपाल विद्यार्थी संघ, काठमाडौँले ४१ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘बलियो काँग्रेसका लागि सशक्त नेवि संघ’ विषयक बृहत् भेलामा उनले पार्टी संस्थागत ढंगले चल्न नसक्दा नेवि संघ कमजोर भएको बताए। “पार्टी संस्थागत ढंगले चल्न नसक्दा निर्वाचनमा कमजोर नतिजा आयो”– उनले भने।

कमजोरी छोप्ने बहाना बनाउँदै जनप्रतिनिधि

चुनावलगत्तै नगरपालिकाको भवनमै आयोजित शपथग्रहण समारोहमा झापा बिर्तामोडका जनप्रतिनिधिले सामूहिक रूपमा वाचा गर्दै भनेका थिए, ‘अबको केही महिनाभित्रै जनप्रतिनिधि भएको आभास दिनेगरी काम गर्नेछौं ।’ नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रादेवी महतारा र सबै वडाध्यक्षको यस्तो साझा प्रतिबद्धता व्यवहारमा भने कतै देखापरेको छैन ।

रियालको कमजोर नतिजा

स्ट्राइकर गारेथ बेल २ महिनापछि चोटमुक्त हँुदै मैदान फर्किएको दिन मंगलबार रियाल मड्रिडले दोस्रो लेगमा तेस्रो श्रेणीको फ्युन्लाब्राडासँग २–२ को बराबरी खेल्दै कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ।

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ । थप, नेपाली फिल्ममा महिलाको चरित्र चित्रण ‘पितृसत्तात्मक’ सोचभन्दा पर जान सकेको छैन । नेपाली फिल्मको कुरा गर्दा बारम्बार सुनिदै आएका आलोचना शनिबार ‘मिररिङ दि वुमन्स रोल इन फिल्म इन्डस्ट्री’ शीर्षकमा भएको बहसमा महिला फिल्मकर्मीले पनि दोहो¥याए । समूहगत छलफलमा सहभागी सबै महिलाकर्मीको निष्कर्ष थियो, ‘ नेपाली फिल्ममा नारी चरित्रको चित्रण पुरुषवादको माखेसाङलोमा छ तर त्यो साङलो तोड्न सजिलो छैन ।’

मौसमी कारबाही, कमजोर गुप्तचरी संयन्त्र

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा चुनौती विश्लेषण गर्दै गृह मन्त्रालयले कात्तिक पहिलो साता ‘नेत्रविक्रम चन्द ‘विप्लव’ र सिके राउत समूह अस्तित्व जोगाउने संघर्षमा रहेकाले सुरक्षामा ठूलो प्रभाव पार्न नसक्ने’ निष्कर्ष निकाल्यो ।

प्रधानमन्त्री कार्यालयद्वारा वातावरण सचिवलाई फिर्ता बोलाइयो, कमजोर कार्यसम्पादन र भ्रमणमा लापरवाही गरेको आरोप

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिइरहेका वातावरण सचिव डा. विश्वनाथ ओलीलाई प्रधानमन्त्री कार्यालयले कार्यसम्पादन चित्त बुझ्दो नभएको उल्लेख गर्दै फिर्ता बोलाएको छ । कात्तिक २० गतेदेखि सम्मेलनमा भाग लिइरहेका डा. ओली बिहीबार यहाँबाट फिर्ता जादैछन्।

विपक्षीको कमजोरी औंल्याउँदै भोट माग्दै

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धन र नेपाली कांग्रेसबीचम कडा प्रतिष्पर्धा देखिएको जाजरकोटमा दुवै पक्षका उम्मेदवारहरुले एक अर्काको कमजोरी देखाउँदै जनतासंग भोट माग्न थालेका छन्। घरदैलो र कार्यकर्ता भेटघाटलाइ तिव्रता दिएका दुवै दलका उम्मेदवारहरुले जनतासंग आफनो वढाइचढाइ र विपक्षीको कमजोरी औंल्याउदै भोट माग्न थालेका हुन् ।

‘अनुसन्धानमूलक पुस्तकमा हामी कमजोर छौँ’

मानवशास्त्री ढकाल समाज, संस्कृति, रूपान्तरण तथा भूमिलगायत विषयमा कलम चलाउँछन् । ढकालका ल्यान्ड एन्ड एग्रारियन कोइसन : एस्से अन ल्यान्ड, टेनर, एग्रारियन रिलेसन्स एन्ड पेसान्ट मुभमेन्टस् इन नेपाल (२०१४), बोटे अफ नेपाल (सहलेखन) २०१४, नेपालमा भू–स्वामित्व र भूमिसुधार (२०१२) लगायत दर्जनौँ पुस्तक प्रकाशित छन् ।

नेपाल ब्याटिङमा फेरि कमजोर

हङकङसँग ८३ रनले हारेपछि आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर विश्वकप छनोट प्रतियोगितामा छनोट हुने नेपालको सम्भावना असम्भव प्राय बनेको छ ।

अनशनरत गजुरेलको स्वास्थ्यावस्था कमजोर बन्दै

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै आमरण अनशन बसेका शिक्षक डा महेश गजुरेलको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।

आप्रवासन साझेदारीमा नेपालको तयारी कमजोर

संयुक्त राष्ट्र संघले पहिलोपटक आयोजना गर्न लागेको विश्वव्यापी आप्रवासन साझेदारीमा नेपालको तयारी कमजोर देखिएको छ ।

शीर्ष तीन नेताको जिल्लामा राजपा कमजोर

स्थानीय तह निर्वाचनका घोषित परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) का तीन शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा पार्टीको अवस्था दयनीय देखिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरू राजेन्द्र महतो र महेन्द्रप्रसाद यादवको गृहजिल्ला हो सर्लाही ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्