२९ श्रावण २०७८ शुक्रबार

बहुदलीय जनवादको ‘उत्कर्षकाल !’

जबजको सार– जमिनदारसँग मिलेर सामन्ती सत्ता अन्त्य गर्ने, कर्पोरेट र उद्योगपतिसँग मिलेर शोषण अन्त्य गर्ने, भ्रष्टाचारीसँग मिलेर सदाचारी व्यवस्था ल्याउने, दलालसँग मिलेर दलाल–व्यवस्था अन्त्य गर्ने र एनजिओ आधारित संगठनद्वारा सम्राज्यवादसँग भिड्ने कुरा समाजवादउन्मुख सोच अहिले अझ अभ्यासक्रममा छर्लङ्ग देखा परे।

बेवास्ताले निम्त्याएको विपत्ति

बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा निरंकुश शासकको कल्पना गर्न सकिँदैन तर लोकतान्त्रिक व्यवस्थामा निरंकुश शासक बन्ने धृष्टता प्रधानमन्त्री केपी ओलीमा झल्कियो। संविधान कुल्चेर संसद् विघटन गरेसँगै लोकतान्त्रिक शासन व्यवस्थामा निरंकुश शासक बन्ने प्रयत्नमा ओली लागेको पुष्टि हुन्छ।

बहुदलपछिका ती दिन सम्झँदा

करिब तीन दशकअघिसम्म पनि घाँस/दाउरा खोज्न बिहानैदेखि वन/पाखा धाउनुपर्थ्यो। आफ्नो खेत/बारी र निजी वनको घाँस/दाउराले धेरैको निर्वाह चल्दैनथ्यो।

नेकपामा फेरि जबज चर्चा

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आएपछि वरिष्ठ नेता नेपालले जबजको कुरा उठाएका छन्।

प्रहरीले लखेट्दा प्रधानपञ्चको घर पुगेपछि...

झोलाभरि पर्चा, मनभरि बहुदलीय प्रजातन्त्र आउनुपर्छ भन्ने दृढ अठोट । राजनीतिक दलहरुलाई प्रतिबन्धित गरेको कठोर पञ्चायती शासन व्यवस्था भए पनि रोकिएनन् उनका पाइला अनि रोकिएनन् मनभित्रका सपना ।

यो के भनेको ?

जनताको जनवाद कि जनताको बहुदलीय जनवाद ? जज कि जबज ? यो विवादले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीलाई ग्रस्त पारेको छ। यो आन्तरिक विषय हो कि सार्वजनिक ? यसले नेपाल राज्यको बागडोर सम्हालेको पार्टीलाई गाँजेको देखिन्छ। तर नेपाली जनताले यसमा ठूलो चासो लिएको देखिँदैन। बुझेर चुप लागेका हुन् कि नबुझेर ? मैले कुनै भेउ पाउन सकेको छैन। मैले खुबै चाख लिएर बुझ्ने कोसिस गरेँ, तर पनि सकिनँ। उक्त दलका नेताहरूले यसमा खुबै रस्साकसी गरेको देखिन्छ, तर आमनागरिकलाई बुझाउने प्रयत्न गरेको देखित्र। कसैले बुझाइदिए म अनुगृहीत हुने थिएँ।

मदन भण्डारीको वैचारिक मृत्यु

सबै क्रान्तिका रोमाञ्चक सपनालाई व्यावहारिक धरातलमा अवतरण गराउने प्रयासस्वरूप नै २०४७ बाट नेपाल कम्युनिस्ट पार्टी एमालेले जनताको बहुदलीय जनवाद भनेर मदन भण्डारीको विचारलाई अनुमोदन गरेको थियो।

पार्टी जीवनको लोकतान्त्रिकरण ‘जबज’: अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जननेता स्व मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) मार्फत पार्टी जीवन, आन्दोलन र राज्य सत्ताको लोकतान्त्रिकरणलाई प्रमुखताका साथ अगाडि सारेकाे बताएका छन्।

‘२६ गते बहुदल आएको थिएन’

राजाले अन्तिममा भने, ‘यी विषयमा छलफल गरौँला। अहिलेलाई संविधानबाट निर्दलीयता हटाउने समझदारी भएको होइन किसुनजी?’ राजाकोे यस्तो कुरा सुनेपछि किसुनजीले टाउको हल्लाए।

बहुदलले अर्थतन्त्रलाई यसरी बदल्योे

पञ्चायतकालका अन्तिम वर्षमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाली अर्थतन्त्र ठीक बाटोमा नहिँडेको र नेपाली अर्थतन्त्रमा समस्या रहेको प्रतिवेदन दिइसकेका थिए। अर्थतन्त्र ज्यादै संकुचित पारिएको थियो।

बहुदलीय डनवाद

‘एमाले विशेषता सहितको समाजवाद भनेकै यही हो । यो समाजवादमा माओवादी पनि अटाउँछ, राजावादी पनि अटाउँछ, पुलिस पनि अटाउँछ, डन पनि अटाउँछ, चोर्ने पनि अटाउँछ, चोराउने पनि अटाउँछ । समाजमा जो–जो छन्, ती जम्मै अटाउँछन् । समाजमा भएजति सबै अटाउने भएकाले नै यसलाई समाजवाद भनिएको हो ।’

बहुदलपछि संखुवासभाले पाएन एउटै मन्त्री

प्राकृतिक तथा जैविक विविधताले सम्पन्न संखुवासभाको एउटै गुनासो छ, ‘केन्द्रमा राजनीतिक पहुँच भएन।’ हुन पनि देशमा बहुदलीय व्यवस्था लागू भएयता जिल्लाका कोही पनि मन्त्री हुन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्