सुन पसल फोडेर सुनचाँदी चोरी गर्ने दुई जना पक्राउ
तीन साताअघि धरानमा सुन पसल फोडेर सुनचाँदी चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
तीन साताअघि धरानमा सुन पसल फोडेर सुनचाँदी चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन्। बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित एक महिलालाई झुलाघाटबाट बिहीबार पक्राउ गरिएको हो।
हेटौंडामा चिकित्सकलाई कुटपिट गर्ने घटनामा संलग्नमध्य थप एकजना पक्राउ परेका छन्।
युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रतिबन्धित औषधीसहित तीन जना बालकलाई सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण सुनसरीले पक्राउ गरेको छ।
धनुषा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधवार आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला अदालत काठमाडौँमा बुझाउँदै छ।
हिजो (मंगलबार) दुई समुह बीच ग्याँङ फाइट भएको थियो। उक्त घटनामा उपमेयर बेघाका भाई सामान्य घाइते भएका थिए भने अर्को समुहका सन्देश राई गम्भीर घाइते भएका थिए।
भन्सार छलि लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ।
बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एकजना सरकारी कर्मचारी पक्राउ परेका छन्।
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
६० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ।
अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन्। छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो।