४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जातीय विभेद गरेको आरोप लागेका जनप्रतिनिधि पक्राउ

व्रतबन्धमा निम्तो मान्न पुगेका व्यक्तिलाई जातीय विभेद गरेको आरोप लागेका कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

निरु हत्याआरोपी पुर्पक्षका लागि जेलमा

कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहास्थित गोरालवाडाकी १६ वर्षीया बालिका निरु विक हत्या आरोपमा पक्राउ परेका अने नेपाली जेल चलान भएका छन्।

१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।

पुटिनविरुद्ध पक्राउ पुर्जी कार्यान्वयनमा जटिलता

स्विट्जरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि कार्यान्वयनमा जटिलता देखिएको छ।

स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलको भारतीय रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

दुई फरार कसुरदार पक्राउ

पक्राउ पर्नेमागुलरिया नगरपालिका–११ का राजेन्द्र प्रसाद कुर्मी र बाँसगढी नगरपालिका–६ का सुदिप गुरुङ रहेका छन्।

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एक क्यानेडियन नागरिक पक्राउ परेका छन्।

आन्तरिक टर्मिनलका शाखा प्रमुख घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जना पक्राउ

काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा सम्लग्न १५ जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो।

उपरथी शाही सैनिक हिरासतमा

जंगी अड्डाले ‘पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू’ भन्ने बेहोराको पत्र थमाएपछि उपरथी प्रेम शाही सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले पुस १३ मा पक्षमा अन्तरिम आदेश जारी गर्दै अवकाशमा पठाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । त्यसैअनुसार नियमित कामका लागि मंगलबार जंगी अड्डा पुगेका शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरेको हो।

कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ

पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ। ‘शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्’, उनले भने, ‘ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ।

टाटाका नक्कली पार्टपुर्जा बेच्ने पक्राउ

नेपाल प्रहरीले काठमाडौंको ढुङ्गेअड्डास्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारेर पसलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ।

सरकारी हस्ताक्षर कीर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महन्थ पक्राउ

प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्