५ आश्विन २०८१ शनिबार
image/svg+xml

पेस्तोलसहित युवक पक्राउ

पक्राउ पर्नेमा सोही पालिका वडा नम्बर ३ का २२ वर्षीय विन्दे भन्ने सावनकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए।

जन्मदिन मनाउन होटलमा बोलाएर जबरजस्ती करणी गर्ने पक्राउ

मंसिर २३ गते १५ वर्षकी नाबालिकालाई होटलमा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा बागलुङ गलकोटन नगरपालिका-९ घर भई कास्की पोखरा महानगरपालिका-८ सिर्जनाचोक बस्ने २५ वर्षका अशोक दर्लामीलाई प्रहरीले पक्राउ गरेको हो।

बालिका करणीको आरोपमा पोखराका ३ किशोर पक्राउ

बालिका करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्। पर्वतका ३ बालिकालाई ललाईफकाई करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन्। पक्राउ पर्ने तीनैजना १६–१७ वर्षका रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।

सरकारी कर्मचारीको परिचय पत्र देखाएर ठगी गर्ने ८ जना पक्राउ

काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्।

माया लुहारको हत्या आरोपी शसस्त्र प्रहरी जवान कोली पक्राउ

शिवनाथ गाउँपालिका-४ घर भएका कोली आइतबार बिहान १० बजेतिर महेन्द्रनगर बसपार्कमा डुलिरहेको बेला पक्राउ परेको कचनपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम चौधरीले बताएका छन्।

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौ पटक पक्राउ

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु. चार लाख ८८ हजार चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ।

अनेरास्ववियुका कार्यकर्ता खोजीखोजी पक्राउ गरेको आरोप

विद्यार्थी नेता चेतन अयडीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न आन्दोलनरत अनेरास्ववियुका नेता कार्यकर्तालाई प्रहरी पक्राउ गर्न थालेको छ।

ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

उनका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार छ सय दुई रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ

पक्राउ पर्नेमा धादिङका रामकुमार श्रेष्ठ र ललितपुरका कविराज खड्का रहेका छन्। उनीहरुको साथबाट चार सय ४० किलो खात, एउटा बोलेरो गाडी र डिजिटल तौल मेसिनसमेत बरामद गरिएको प्रवक्ता खड्काले जानकारी दिए।

श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ

क्रिकइन्फोका अनुसार ३१ वर्षीय गुनाथिलाकालाई सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा रहेको एक होटलबाट आइतबार बिहान पक्राउ गरिएको हो।

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको कुटपिटपछि मृत्यु भएको घटनामा सर्वोच्च अदालतले विसं २०६८ वैशाख १४ मा गरेको फैसलाअनुसार पिमबहादुर दोषी ठहरिएका थिए।

जुवाको खालबाट सवा लाख बढी नगदसहित ७ जना जुवाडे पक्राउ

शुक्रबार मध्यरातमा सो होटलमा माथिल्लो तल्लामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।

४० लाख रुपैयाँ जरिवाना ठहर भएका दाहाल पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४० रुपैयाँ लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

नाबालिका जबरजस्ती करणीका अभियुक्त १० वर्षपछि पक्राउ

अदालतको फैसला पछी फरार रहेका थापालाई जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर ४ चाक्लामा लुकी छिपी बेसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्