यी हुन् कोरोना संक्रमण चाँडै निको नहुने संकेत
कतिपय व्यक्ति भने कोरोना नेगेटिभ रिपोर्ट आइसकेर पनि महिनौंसम्म संक्रमणकै बेलामा जस्तो लक्षण र असरबाट पीडित भइरहन्छन्। यसलाई अनुसन्धानकर्ताले लङ कोभिड अर्थात् दीर्घ कोभिड भनेका छन्।