२३ वैशाख २०८१ आइतबार
image/svg+xml

अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेस्ट स्वीकार गर्दा.....

पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन्।

चरित्रहत्या आरोपमा पक्राउ परेका ट्याक्सी चालकमाथी पाँच दिनको म्याद थप गरी अनुसन्धान

पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो।

मौलाउँदै साइबर ठगी

कानुनी अपूर्णताले यस्तो ठगीलाई बढावा दिँदै लगेको छ भने प्रहरी अनुसन्धानले दोषी पत्ता लगाउनै नसकिने अवस्था छ। ठगीको जालो घटनाहरूमा नजानिँदो किसिमले विदेशसम्म जोडिने गरेको छ। जसको कुनै पहिचान नै हुँदैन। ठगीमा आएको यो आधुनिक आयामले दिनहुँ तमाम मानिस ठगिने गरेका छन्। प्रहरीले दोषीहरू पत्ता नै लाउन नसक्दा कारबाहीको दायरामै ल्याउन सकिरहेको छैन।

धमाधम पक्राउ पर्दै उच्छृंखल युट्युबर

ब्युरोले जनाएअनुसार ‘मिडिया नेपाल’ नामक युट्युब च्यानलका सञ्चालक नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार (हरि उदासी) र ‘विशाल नेपाल’ युट्युब च्यानलका राइनास नगरपालिका–३ का २७ वर्षीय निशासन चिलवाललाई पक्राउ गरेको हो।

युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुईजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

सैनामैनाबाट अपहरणमा परेका दाजुबहिनीको बिर्तामोडबाट उद्धार

पौडेल नातामा बालबालिकाका फुपाजु हुन्। घरायसी रिसइबी र श्रीमतीसँगको बेमेलको बदला लिन बालबालिकाको अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पौडेल यसअघि आफ्नै श्रीमतीविरुद्ध गरेको अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत मुद्दामा थुनामा परेका व्यक्ति हुन्।

भैरव टेक्नोलोजी टप १५ औं स्थानमा

नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१औं स्थानमा परेको छ भने एसियाका उत्कृष्ट १५ स्थानमा परेको छ।

एक वर्षभित्र सुरक्षित साइबरस्पेस निर्माण गर्न सुझाव

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ), सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन र इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालले संयुक्त रूपमा एक वर्षभित्रै सुरक्षित एवं लचिलो साइबरस्पेस निर्माणका लागि कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्।

राष्ट्रिय साइबर सुरक्षा नीति, २०७८ मस्यौदामा सुझाव

नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनले सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

साइबर अपराध र मानव अधिकार

अल्पविकसित देश नेपालले एकातिर इन्टरनेटको सदुपयोग गरी मानव अधिकारको संरक्षण र संवद्र्धन गर्नु छ भने अर्कोतिर साइबर क्राइमलाई नियन्त्रण पनि गर्नुपर्नेछ।

सामाजिक संजालमा पोष्ट गरिने ब्यक्तिगत सूचना तथा गतिविधिले साइबर अपराध बढाउँदै

के तपाई सामाजिक संजालमा आफ्नोबारे केही सूचना लेख्दै हुनुहुन्छ? यदि त्यसो गर्दै हुनुहुन्छ भने सावधान बन्नुस है। किन भने सामाजिक संजालमा आफैले लेखेको सूचानानै आफ्नो लागि खतरा बन्ने गरेको रहस्य खुलेको छ।

कर्णालीमा ओली समूहको 'साइबर फोर्स' गठन

केही समय अगाडि पूर्वगृहमन्त्री भीम रावलको अभिव्यक्ति थियो, ‘मलाई ओलीका ‘साइबर सेना’ ले बदनाम गराउन खोजे।’ त्यस लगत्तै नेकपा केपी शर्मा ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले साइबर सेना बनाउने उद्घोष मात्रै गरेनन् जिल्ला दौडाहमा साइबर सेना बनाउने घोषणा गर्दै आएका छन्।

टिकटकमा महिलाविरुद्ध संवेदनशील भिडियो राख्ने क्रम बढेको भन्दै साइबर ब्युरोले दियो चेतावनी

ब्युरोले बुधबार सूचना जारी गरी त्यस्ता अमर्यादित, अशोभनीय, अश्लील र महिला तथा बालबालिकाको गोपनीयता एवं अधिकारीविरुद्धका भिडियो÷सामग्री बनाउने तथा प्रसारण गर्नेविरुद्ध कारबाही हुने चेतावनी दिएको हो।

गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा

सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्