६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

‘साइबर विभागको मान्छे हुँ भन्दै नग्न तस्बिर माग्न सक्छ, नदिनू’

नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ।

साइबर अपराधमा पूर्वडिएसपीलाई ५० हजार जरिवाना

नेपाल प्रहरीबाट अवकाशप्राप्त पूर्वप्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णकुमार खड्कालाई साइबर अपराधमा ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्तिको फैसला भएको छ।

अस्ट्रेलियामाथि साइबर आक्रमण बढेको प्रधानमन्त्री मोरिसनको भनाइ

‘एक सम्पन्न मुलुकमा रहेर अस्ट्रेलियालाई लक्षित गरी साइबर आक्रमण भइरहेको र यसका कारण सरकारका सबै तहहरू, व्यवसाय, आधारभूत सेवा र महत्वपूर्ण पूर्वाधार क्षेत्रलाई प्रभावित गर्न खोजिएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।

लकडाउनमा मौलाउँदै साइबर अपराध

प्रविधिको व्याप्त प्रयोग भएको र बाहिरी अपराध गर्न नपाएपछि लकडाउनको मौका छोपी साइबर अपराध गर्ने गिरोह मौलाएको हो।

लकडाउनमा बढ्यो आत्महत्या र साइबर अपराध

कतिपय मानिसले लकडाउनको समयलाई राम्ररी सदुपयोग गरे पनि केही व्यक्ति भने खाली छन्। खाली हुँदाको समयमा अधिकतरले रचनात्मक काम गरे पनि केहीले प्रविधिको दुरुपयोग गरेका छन्।

वेबसाइट ह्याक हुने क्रम रोकिएन

सरकारी तथा सार्वजनिक निकायको वेबसाइटहरू भारतीय ह्याकरले निरन्तर ह्याक गर्न थालेपछि नेपालको साइबर सुरक्षामा झन् चुनौती थपिएको छ ।

नेपालको साइबर सुरक्षामाथि खतरा

भारतको तुलनामा नेपालको साइबर सुरक्षाको अवस्था कमजोर भएकाले साइबर वारको खतरा र परिस्थिति जटिल रहेको विज्ञहरूले औंल्याएका छन्।

गल्ती औंल्याउनेलाई साइबर मुद्दा लगाउँदै सरकार

‘संविधानले तोकेको विषयमा बोल्दा पनि सरकारले आवाज दबाउन खोजेको छ, यो गम्भीर विषय हो।’

फुडमान्डुमा साइबर हमला, ग्राहकको विवरण चोरियो

अनलाइन मार्फत खानेकुरा अर्डर तथा डेलिभर गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा सावर हमला भएको छ। शनिबार साइटमा साबर हमला भएको फुडमान्डुले बताएको छ। ह्याकरहरुले ग्राहकका व्यक्तिगत विवरण समेत चोरेका छन्। फुडमान्डुका अनुसार ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बरमा अनाधिकृत पहुँच बनाएका छन्।

वित्तीय संस्थामा साइबर सुरक्षा

साइबर सुरक्षामा विश्वमा कसैले पनि विशिष्टता हासिल गर्न सकेका छैनन्। त्यसैले पनि यो वर्तमान युगको सबैभन्दा ठूलो चुनौती हो।

साइबर अपराध अहिलेको प्रमुख चुनौती : प्रहरी महानिरीक्षक

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रुपमा खडा भएको बताएका छन्। समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै उनले प्रविधिको दुरुपयोग रोक्नतर्फ प्रहरीले आवश्यक कदम चालेको जानकारी गराए।

साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ। महानगरीय अपराध महाशाखामा मासिक १० देखि १५ उजुरी ‘इमेल फिसिङ’को पर्ने गरेको छ।

साइबर आक्रमणबाट कसरी बच्ने ?

नेपाल टेलिकमको एमआइएस रिपोर्टका अनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २०७६ असार अन्त्यमा आइपुग्दा ६५.८५ प्रतिशत पुगेको छ। इन्टरनेट चलाउनु भनेको आफ्नो व्यक्तिगत विवरण गोप्य र सुरक्षित राख्दै पब्लिक नेटवर्कसम्म पहुँच पु¥याउनु हो। अहिले हामी हरेक कुरा इन्टरनेटमा गर्ने गर्छौं– सामाजिक सञ्जालदेखि बैंकिङ कारोबार र अनलाइन सपिङसम्म। तर हामी हाम्रो संवेदनशील विवरणको सुरक्षाप्रति सचेत छौं त ?

साइबरले एक्ल्याएका युवाकाे कथा

गायिका आस्था तामाङ मास्केले सन् २०१२ मा रिलिज गरेको ‘म एक सपना’ एल्बमको गीत स्टेजको ब्याकग्राउन्डमा गुञ्जियमान हुन्छ। अँध्यारो थिएटरमा माहोल मौन भइदिन्छ। गीतको भावसँग अभियन गरिरहेका कलाकारहरूको प्रस्तुतिले थिएटरमा नाटक हेर्न पुगेका दर्शक गीतको अर्थलाई जीवनसँग तुलना गरेर गम्भीर देखिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्