१३ आश्विन २०८१ आइतबार
image/svg+xml

फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ।

शहरी खानेपानीका लागि एडिबीले १५ अर्ब रुपैयाँ ऋण दिने

एसियाली विकास बैंक (एडिबी)ले नेपालको समुदायको व्यवस्थापनमा आधारित पानी आपूर्ति तथा सरसफाई कार्यक्रमका लागि १५ अर्ब १० करोड रुपैयाँको ऋण स्वीकत गरेको छ।

सुन आयातमा राष्ट्र बैंकको प्रस्ताव वाणिज्य मन्त्रालयबाट अस्वीकृत

नेपाल राष्ट्र बैंकले दैनिक ३० किलो सुन ल्याउन गरेको प्रस्तावलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अस्वीकार गरेको छ।

सिद्धार्थ ग्राहकलाई हेल्पिङ हेन्ड्समा छुट

सिद्धार्थ बैंक लिमिटेड र हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ।

नेपालको आर्थिक वृद्धिदर घटदो क्रममाः एडिबी

सरकारले आर्थिक वृद्धिदर बढ्दो गतिमा हासिल हुने प्रक्षेपण गरिरहेकामा एसियाली विकास बैंकले भने त्यो उपलब्ध नहुने औल्याएको छ।

मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेशको कालिकोट सामुदायिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

मकवानपुरको सानोपोखरामा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–५, सानोपोखरामा शाखा स्थापना गरेको छ। वित्तीय पहुँच तथा समावेशी बढाउने सरकारी नीतिमा सघाउने उद्देश्यले दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तार गर्ने क्रममा यो शाखा खोलेको बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकका तीन नयाँ शाखा थपिए

सिद्घार्थ बैंकले देशका विभिन्न स्थानमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणिग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा कार्यालय सुरु गरेको बैंकले जनाएको छ।

नबिल कार्डबाहकलाई ग्रान्डीमा छुट

नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशत छुट पाउने भएका छन् । नबिल र ग्रान्डीबीच उक्त सेवाका लागि सम्झौता भएकोे छ।

विदेशी मुद्रामा ऋण ल्याउन सहज छैन

कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकमा अधिकृतस्तरको कर्मचारीको रुपमा २०४५ सालमा सेवा प्रवेश गरी करिब चार वर्षअघि कार्यकारी निर्देशकको पदबाट अवकाश लिएका हुन् ।

बाफलमा नेपाल इन्भेस्टमेन्ट बैंक

नेपाल इन्भेस्टमेन्ट बैंकले सोल्टी दोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ। उक्त शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरेका हुन्।

पूर्ववर्तीलाई सम्मान

सिद्घार्थ बैंक सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकमा पूर्वअध्यक्ष, सञ्चालक र पूर्वकार्यकारी प्रमुखलाई सम्मान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्