ढुंगा र दाउरा प्रहारबाट दुई जनाको मृत्यु
म्याग्दीको मालिका गाउँपालिका ७ बिम बिबोटमा शनिबार अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट दुईजनाको मृत्यु भएको छ।
म्याग्दीको मालिका गाउँपालिका ७ बिम बिबोटमा शनिबार अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट दुईजनाको मृत्यु भएको छ।
अस्पतालको विषयमा सर्लाहीको बरहथवा नगरपालिकामा झडप हुँदा गोली लागेर एक युवकको ज्यान गएको छ।
इरानमा बम विस्फोट हुँदा १०३ जनाको मृत्यु भएको छ। अन्य २ सयभन्दा बढी घाइते भएका छन्।
केही दिनयता उदयपुरमा बाख्रामा अज्ञात रोगको प्रकोप (देसान) बढेको छ।
मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ।
रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ। रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलवार जनाएको हो।
बालकुमारी घटनामा मृत्यु भएका दैलेखका सुजन रावतको शव सेनाको हेलिकप्टरमार्फत दैलेख ल्याइएको छ।
मध्य तमोर जलविद्युत आयोजनाको हाइड्रो मेकानिल क्षेत्रमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।
भूकम्प पछि जापानमा उद्धार कार्य जारी रहेको र फसेका मानिसहरूलाई सकुशल निकाल्ने काम भइरहेको बताइएको छ।
सूचना अधिकारी चौधरीले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफ्नै नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल पुगेको बताए।
घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिँदा उनको घटनास्थमै मृत्यु भएको छ।
बाँकेको नेपालगन्जमा गाडीको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ।
पछिल्लो समय युक्रेनमाथिको आक्रमण तिव्र बनाउन थालेको रूसमाथि युक्रेनले जवाफी आक्रमण गरेको बताइएको छ।
शुक्रबार भयो त्यस्तै। वैदेशिक रोजगारीमा जाने विषयमा विवाद भएपछि आक्रोशित केही युवाबीच सुरक्षाकर्मीले गोली चलाउँदा दुईजनाको मृत्यु भयो। यसलाई स्वाभाविक मान्न सकिँदैन।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा अचेत अवस्थामा भेटिएर अस्पताल पुर्याइएका राउतलाई प्रहरीको गोली नलागेको अस्पतालका सिइओ अमिश पाठकले जानकारी दिए।