एक खर्बले बढ्यो रेमिटेन्स
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि बिदेसिएका नेपालीले नौ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स पठाएका छन्। अघिल्लो आर्थिक वर्ष आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि बिदेसिएका नेपालीले नौ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स पठाएका छन्। अघिल्लो आर्थिक वर्ष आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो ।
प्राधिकरण र नर्वेजियन कम्पनीबीच भएको विद्युत् खरिदबिक्री सम्झौता अनुसार व्यावसायिक उत्पादन भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरण मातहत आउनुपथ्र्यो। सम्झौता अनुसार २०७७ असारमा तोकिएको समय पूरा भइसकेको छ।
कोरोना महामारीमा कलेजहरुले विद्यार्थीलाई कुनै पनि किसिमका व्यवहारिक ज्ञान, शैक्षिक भ्रमण, कलेजका उपकरणहरु प्रयोग र कुनै पनि विषयको प्रयोगात्मक क्रियाकलाप नगराएको भएपनि यी शिर्षकहरुमा शुल्क लिएको विद्यार्थीको गुनासो छ।
पहिलो लहरको कोरोना महामारी फैलिएका बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको हो।
सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
युएईले कोरोनाविरुद्ध खोप लगाएका यात्रुलाई पनि ४८ घण्टाभित्र गरिएको कोरोेना परीक्षणको रिपोर्ट र विमानस्थलमा गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ।
कोभिडले अर्थतन्त्रको ठूलो हिस्सा तहसनहस पारेको छ। मुख्य गरी पर्यटन, सार्वजनिक यातायात रसाना तथा घरेलु उद्योग उठ्नै नसक्ने गरी थला परेका छन्। उद्योगी, व्यवसायी लगायत सर्वसाधारण पनि कोभिडबाट समस्यामा छन्।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचारका लागि आएका सुर्खेत, दाङ र रोल्पाका संक्रमितको आइतबार बिहान मृत्यु भएको हो।
बाँकेमा कोरोना भाइरस(कोभिड–१९) महामारी फेरि बढेको छ। यहाँका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्टले महामारी बढेको देखाएको हो। महामारी बढे पनि बजारमा भिडभाड र चहलपहल यथावत रहेको छ।
भाइरसका अधिक संक्रामक स्वरूप देखिइरहेकै बेला केही राष्ट्रले आफूलाई मात्र ध्यानमा राखी छिटोभन्दा छिटो खोप पाउने होडबाजी गर्नुले खोप नलगाएका र एउटा मात्र डोज खोप लगाएका मानिसका लागि जोखिम बढिरहेको छ।
यसअघि ‘टेस्ट, ट्रेस, र क्वारेन्टिन’ भन्ने गरिएकामा आगामी दिनमा ‘टेस्ट, ट्रेस र एउटा चक्की सेवन’ भन्ने नयाँ वैकल्पिक तथा आकर्षक अवधारणा आउन सक्छ।
कोभिड–१९ महामारीको नकारात्मक प्रभावकाबीच नेपाल सरकारले मानव बेचबिखन नियन्त्रणमा प्रगति गरेको पाइएको छ।
'दुई हप्ताबाट आन्तरिक पर्यटक आउन सुरु भएको छ, तर सङ्क्रमणको त्रासका बीच पाहुनाको सेवा गरेका छौं', बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भने, 'विकास निर्माणका कामलाई एक वर्ष थाँती राखेर भए पनि नेपाल सरकारले सम्पूर्ण नेपालीलाई पुग्नेगरी कोरोनाविरुद्धको खोप लगाउन अनिर्वाय छ।
कोभिड-१९ को महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन्।
भारतमा कोरोना भाइरस महामारीको संक्रमण बढेपछि नेपालगन्जमा त्रास फैलिएको छ। यसअघि गत वैशाखमा कोरोना महामारीको दोस्रो लहर पनि भारतबाटै भित्रिएको थियो।