३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

युवा रोजगारीको अनिश्चित गन्तव्य

युवाहरू र तिनको श्रम तथा ज्ञानको सही उपयोग आर्थिक विकास र समृध्दिका अपरिहार्य आवश्यकता हुन्।

सूर्याेदय र सन्दकपुर ‘लकडाउन’

सूर्याेदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा अनिश्चितकालीन ‘लकडाउन’ गरिएको छ । कोरोनाभाइरस (कोभिड १९)को जोखिम बढेपछि दुवै स्थानीय तहले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि लकडाउन घोषणा गरेका हुन् ।

कोरोना बढेपछि वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा

कोरोना संक्रमितको संख्या वीरगन्जमा बढ्दै गएपछि अनिश्चितकालका लागि यहाँ निषेधाज्ञा जारी गरिएको छ । शनिवार विहान ५ बजेदेखि अर्को आदेश नभएसम्म वीरगन्ज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी जिल्ला प्रशासन कार्यालय, पर्साले निषेधाज्ञा जारी गरेको हो ।

प्रदेश २ मा कोरोनाले लियो सात जनाको ज्यान

कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट महोत्तरी गाउँपालिका–३ मडही गाउँका ६४ वर्षीय पुरुषको मंगलबार राती उपचारको क्रममा मृत्यु भएको छ ।

नगरका चार गाउँ सिल, रोल्पा सदरमुकाममा अनिश्चितकालिन लकडाउन

रोल्पा नगरपालिका वडा न. ४ गुरुङगाउँ र वडा न. १० धवाङमा शुक्रबार १३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि साबिक धवाङ गाबिसका १, २, ३ वडा र गुरुङगाउँलाई शनिबार दिउँसो १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि सिल गरिएको छ ।

कोरोनाका कारण उच्च आर्थिक अनिश्चितता रहेको दक्षिण कोरियाको ठहर

कोरोनाका कारण विश्वभरी नै अझै केही समय उच्च आर्थिक अनिश्चितताको अवस्था रहने दक्षिण कोरियाले ठहर गरेको छ ।

राष्ट्रिय ध्यजाबाहकको ग्वान्जाओ उडान अनिश्चित

लामो गन्तव्यमा उडान भर्न नसकेर आलोचित बन्दै आएको नेपाल वायुसेवा निगमको चीन उडान अनिश्चित बनेको छ।

भारतले जवाफ नदिँदा दुईपक्षीय बैठक अनिश्चित

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय अतिक्रमणबारे छलफल गर्न नेपालले राखेको प्रस्तावमा भारतले जवाफ नदिँदा उच्चस्तरीय संयन्त्रको बैठक तय हुन सकेको छैन।

मूर्ति विर्सजनका क्रममा २ समुदायबीच झडप, प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिको कृष्णनगरमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे छ। दिपावलीको समापनसंगै बुधवार राति ८ बजेतिरु मुर्ति बिर्सजनकाक्रममा झण्डेनगरमा विवादले उग्ररुप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे हाे।

हायात होटल अनिश्चितकालका लागि बन्द

राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ। मजदूर आन्दोलनका कारण विगत छ दिनदेखि होटल सेवा प्रभावित भएको थियो। व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई पठाएको छ।

भारत–पाक सम्बन्धका कारण सार्कको भविष्य अनिश्चित

पहिलो कार्यकालको शपथ ग्रहणमा सार्क मुलुकका सरकार प्रमुखलाई निमन्त्रणा गरेका उनले दोस्रो कार्यकालको शथपग्रहणमा बिमस्टेक सम्बद्ध मुलुकलाई मात्र निमन्त्रणा गरेका हुन्।

भुक्तानी अनिश्चित हुँदा सस्तोमा उखु बेच्दै किसान

रौतहटका उखु किसानले भुक्तानी पाउने निश्चित नभएपछि धमाधम सस्तोमा उखु बेच्न थालेका छन्। चिनी मिलले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३८ रुपैयाँँ दिने सहमति भए पनि भुक्तानीप्रति अविश्वास हुँदा सस्तोमा भए पनि नगदी दिइरहेका हुनाले किसान उखु बेच्न बाध्य छन्।

गायनमा ब्रिटनीको ‘अनिश्चितकालिन’ विश्राम

अमेरिकी पपस्टार ब्रिटनी स्पेयर्सले गायन करियरबाट ‘अनिश्चितकालिन’ विश्राम लिने घोषणा गरेकी छन्। स्पेयर्सले आफ्ना पिता जेमीको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले पिताको स्वास्थ्यमा ध्यान दिन गायन करियरबाट विश्राम लिने निर्णय लिएको जनाएकी हुन्।

हत्यारा पक्राउकाे माग गर्दै निर्मलाका अामाबुबा अनिश्चितकालीन धर्नामा

छोरीको हत्यारा पत्ता लगाउनु पर्ने माग सहित निर्मलाका अामाबुबा जिल्ला प्रशासन कार्यालयको गेट अगाडी आइतवारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्