१३ असार २०८१ बिहीबार
image/svg+xml

पाँच लाख भारुसहित भारतीय पक्राउ

सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ।

१८ लाख ४३ हजार नक्कली नोटसहित रौतहटमा एक युवक पक्राउ

रौतहट प्रहरीले भारी परिमाणमा नक्कली नेपाली रुपैया सहित एक युवकलाई पक्राउ गरेको छ। रौतहट प्रहरीले १८ लाख ४३ हजार नक्कली नेपाली रुपैयाँसहित रौतहटकै एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादव रहेका छन्।

स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित पक्राउ

स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित सुनसरी भोक्राहा नरसिंहबाट एकजना युवा पक्राउ परेका छन्।

हतकडीसहित फरार भएका थुनुवा पक्राउ

बुधवार दिउँसो जिल्ला अदालत काठमाडौंबाट फरार भएका विमल खड्कालाई अहिले बिहान जडीबुटीबाट प्रहरीले पक्राउ गरेको हो।

अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जना पक्राउ

अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध ब्युरो वीरगन्जको टोलीले मंगलबार दिउँसो विदेशबाट आएको लागूऔषध डेलिभरी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला हुलाक कार्यालय बारा नजिकैबाट अमेरिकाबाट आएको गाजाको कार्टुन सहित ३ जनालाई पक्राउ गरेको हो।

दश करोड ठगी गरेको आरोपमा लामा पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप (तस्बिरसहित)

काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा ३० जना पक्राउ परेका छन्।

चुरे उत्खनन गरेको आरोपमा क्रसर सञ्चालक पक्राउ

चुरे तथा वन क्षेत्रमा ढुंगा, गिटी, बालुवा उत्खनन गरेको आरोपमा डिभिजन वन कार्यालय लहानले केही बेरअघि एकजना क्रसर सञ्चालकलाई पक्राउ गरेको छ।

काठमाडौँको सिफलबाट २१ जना जुवाडे पक्राउ

ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पक्राउ

धनुषा प्रहरीले साहका श्रीमान मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्