१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अमेरिका र रुसका कारण सिरियामा नयाँ द्वन्द्व सुरु

सिरियामा युद्ध त गएको आठ वर्षदेखि जारी नै छ, तर पछिल्ला क्रियाकलाप हेर्दा लाग्छ यहाँ फेरि नयाँ द्वन्द्वको संकेत देखिँदैछ। कतिपय विश्लेषकले त यसलाई अमेरिकाले रुसको रिस सिरियामा पोख्नसक्ने सम्मको स्थितिको आँकलन पनि गरेका छन्।

द्वन्द्वोत्तर देशमा वैदेशिक सहायता

द्वन्द्वरत र द्वन्द्वोत्तर देशमा वैदेशिक विकास सहायता प्रभावकारिताबारे केही बृहत् अध्ययन भए पनि तिनका निचोडले खासै प्रभाव पार्न सकेको पाइँदैन। त्यसकोे प्रमुख कारणमा दाताहरूको नै द्वन्द्वरत देशहरूमा विकास नीति र कार्यक्रममा प्रभाव हुने र यस्ता अध्ययनका धेरैजसो निचोड उनीहरूको स्वार्थ विपरित हुने भएकाले हो।

सरकारको कामले द्वन्द्व निम्त्याउने खतरा : खाँड

नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँडले सरकारका प्रारम्भिक कामले द्वन्द्व निम्त्याउने खतरा बढेको बताएका छन्। सरकारले नै मुलुकलाई द्वन्द्वको दिशातर्फ लैजान खोजेकाले कांग्रेस चुप लागेर नबस्ने उनको भनाई छ।

फाइनलमा पुरानै प्रतिद्वन्द्वी

शिवम् न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ: अन्य कलाकार पनि संलग्न रहेको आशंका

मानव तस्करीको अभियोगमा चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलबाट खड्गीलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र द्वन्द्व मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा

सरकारले सशस्त्र द्वन्दकालमा मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले द्वन्दकालमा मारिएका सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, निजामति कर्मचारी र शिक्षकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए।

विश्वसनीय बनाउन द्वन्द्वपीडितको माग

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएकाको छानबिन आयोगको कार्यकाल आफूहरुसँग परामर्श नगरी अध्यादेशमार्फत थप्न लागिएकोप्रति सशस्त्र द्वन्द्वपीडितले असन्तुष्टि जनाएका छन्।

प्रतिद्वन्द्वीले अंकमाल गरी बधाई दिँदै गरे फोटो सेसन

पाँचथरको दबै प्रदेशबाट विजेता बनेकाहरुलाई पहिलो रातो टिका र खादा आफ्नै निकटतम प्रतिद्वन्द्वीले लगाइदिएका छन् । मतगणना अन्तिम चरणमा पुगेपछि आफ्ना शुभचिन्तकहरूसँगै मतगणना स्थलमा आएर विजेतालाई निकटम प्रतिद्वन्द्वीले रातोटिका, खादा लगाएर अङकमाल गरेर सामूहिक तस्बिर खिचाए।

प्रतिद्वन्द्वीको पहिलो माला

झापा १ मा माओवादी नेता सुरेन्द्र (राम) कार्की बिजयी भएका छन् । सद्भाव एवं सौहार्द  देखाउँदै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले कार्कीलाई पहिलो माला लगाईदिएर बधाई दिए ।

तत्कालीन जनसरकार प्रमुख रुकुमको प्रदेशमा विजयी, भन्छन्- 'द्वन्द्वको अनुभवले सरकार चलाउँछु'

तत्कालीन नेकपा माओवादी केन्द्रका जनसरकार प्रमुख पूर्णबहादुर घर्ती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले युद्धको जनसरकारको प्रमुख हुँदाको अनुभवले प्रदेश सरकार सञ्चालन गर्ने बताएका छन् ।

द्वन्द्वपीडितलाई विभाजन गर्ने कार्यप्रति आयोगको चासो

सशस्त्र द्वन्द्वकालको सबैभन्दा ‘दुभाग्र्यपूर्ण घटना’ का रुपमा परिचित चितवनस्थित बाँदरमुढे घटनालाई लिएर पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

द्वन्द्वोत्तर देशका निर्वाचन र नेपाल

द्वन्द्वोत्तर निर्वाचनको अनुभव र शान्ति सम्झौतापछिको नेपालका निर्वाचनहरूको अभ्यास र अनुभवबाट के प्रस्ट हुन्छ भने अहिले अभ्यास गरिएको निर्वाचन प्रणाली कायमै राख्ने हो भने यसले संघीय गणतन्त्रलाई असफल बनाउनेछ।

द्वन्द्वकालका घाइतेलाई कर्णालीमा निःशुल्क उपचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा द्वन्द्वकालका घाइतेहरुको निःशुल्क उपचार शुरु भएको छ । द्वन्द्वकालका घाइतेले उपचार नपाउँदा निकै सास्ती व्यहोरिरहेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्ति कोषको सहकार्यमा द्वन्द्वकालका घाइतेहरूको निःशुल्क उपचार सेवा शुरु भएको हो।

निर्वाचनमा द्वन्द्वपीडित

द्वन्द्वका घटनाहरूको सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न, पीडितहरूलाई न्याय र परिपूरण एवं दोषी पाइएकालाई अभियोजन र संस्थागत सुधारका सिफारिस गर्न भन्दै झन्डै तीन वर्ष अगाडि सरकारले गठन गरेका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबीन आयोगहरू अवधि सकिन लाग्दासमेत स्वीकार्यताको  प्रश्न वरिपरि अल्झिरहेका छन् ।

सैद्धान्तिक द्वन्द्वमा विचलन

अमेरिकी समालोचक स्यामुयल पि हन्टिङटनले पोस्ट कोल्ड वारदेखिको विश्वमा द्वन्द्व राजनीतिक द्वन्द्व नभएर सभ्यताको द्वन्द्वतिर गएको छ भनेका छन् । राष्ट्रबीचको भिन्नता, विचार, राजनीति र राजनीतिक अर्थतन्त्रको आधारमा होइन, संस्कृति र सभ्यताका आधारमा हुने भयो भनेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्